Jyotish Narayan Prasad Dulal

Buddhanagar, Kathmandu, Nepal

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट शास्त्री (Bachelors), त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर (M.A.) तथा नेपाल संस्कृत विश्वविद्यालयबाट शिक्षाशास्त्री (B.ED.), ज्योतिष विधामा आचार्य (M.A. in Astrology), र “गृहनिर्माणमा वास्तुशास्त्रको प्रयोग” विषयमा शोध

१० वर्षको उमेरदेखि जनकपुर धामको 'वेद पाठशाला'बाट प्राथमिक अध्ययन पुरा गरी सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट सन् २००९ मा शास्त्री (स्नातक), नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट ज्योतिष विधामा आचार्य (Master of Astrology) त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर (M.A.), नेपाल संस्कृत विश्वविद्यालय रानिपोखरीबाट शिक्षाशास्त्री (B.ED.) एवं “गृहनिर्माणमा वास्तुशास्त्रको प्रयोग” विषयमा शोधसमेत गरिसक्नुभएका ज्योतिष / पण्डितसँग विभिन्न वैदिक यज्ञ, अनुष्ठान, रत्न र रुद्राक्षको उत्कृष्ट ज्ञान छ । हाल हाम्रो पात्रोको ज्योतिष विभागसमेत व्यवस्थापन गर्दै आउनुभएका उहाँसँग स्वदेश तथा विदेशमा हाम्रो पात्रोको “अनलाइन ज्योतिष” मार्फत हजारौं व्यक्तिहरूलाई उत्कृष्ट परामर्श दिएको अनुभव छ । उहाँ नेपाल ज्योतिष परिषद् महोत्तरीको वर्तमान अध्यक्ष, प्रेरक (Motivational), अनलाइन, रेडियो, टिकटक लगायत विभिन्न सञ्चारमाध्यम सहित पत्रपत्रिकाको लागि काम गर्दै आउनुभएको छ । उपर्युक्त विषयमा उहाँसँग १५ वर्षको अनुभव छ ।

Live Call with Jyotish
Get Live Jyotish Consultation From Our Verified Jyotish Live call to jyotish now
Call Now