नेपाली पात्रो २०८४ — Nepali Calendar 2084
पर्व:गौरा सप्तमी
साइत:अग्नि जुर्ने
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौडेलज्यू १० वर्षभन्दा बढी अनुभव भएका प्रख्यात ज्योतिषशास्त्र र वास्तुशास्त्रका विज्ञ हुनुहुन्छ। १८ वर्षको उमेरदेखि ज्योतिष अभ्यास सुरु गरी वृन्दावनका प्रसिद्ध आचार्यहरूसँग विशेष अध्ययन गर्नुभएको छ। नेपाली टेलिभिजनमार्फत लाखौं दर्शकलाई ज्योतिषीय ज्ञान प्रदान गर्नुका साथै, उहाँ १८ पुराणका प्रवक्ता र वैदिक ज्योतिष तथा वास्तुका गहिरा अध्येता हुनुहुन्छ। 5.0
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोहीत्याचार्य, ज्योतिष। प्रकाशित ग्रन्थहरु - ज्योतिषशास्त्र प्रवेशिका, सहस्रगीति श्रीमद्भागवतमहापुराणम् । विगत दुई दशकदेखि संस्कृत क्षेत्रमा अनुसन्धान गर्दै । 4.8
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट ज्योतिष शास्त्र र ब्याकरणमा आचार्य । वृन्दावन ज्योतिष तथा वास्तु परामर्श सुनसरी धरान १५ बरगाछीबाट एक दशक देखि ज्योतिष सेवा प्रदान गर्दै आउनु भएको साथै फेसबुक पेज TikTok लाईभका माध्यमबाट सेवा दिदै आउनु भएको । 4.8
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय अध्ययन पूरा गरि करिब ३ दशक देखि पोखरा, कास्कीमा ज्योतिष भविष्यवाणी, वस्तु सोध, कर्म काण्ड, पुराण वाचन गर्दै आउनु भएको । 4.8
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार्य गुरुकुल प्राचार्य साथै सूर्योदय टेलिभिजनमा ज्योतिष कार्यक्रम प्रस्तोता सम्पूर्ण कर्मकाण्ड एवं सङ्गीतमय सरस १८ (अठार) पुराण प्रवक्ता 4.2




| १०८.८३ |
| १०९.२६ |
| SGD | ११९.०३ | ११९.५ |