
काठमाडौं : भोटेकोशी बाढीका कारण क्षति पुगेका ६ वटा जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिक तथा प्राविधिकहरूको खोजी तथा उद्धारमा निरन्तर ढिलाइ भइरहेको छ। सुरुङभित्र बाढीसँगै पसेको लेदो, माटो र भग्न...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले नेपाली सेनासँगै रसुवाको चिलिमे सुरुङमा खटिएर उद्धार कार्यलाई तीव्रता दिइरहेको जानकारी दिएका छन् । सुरुङभित्र रहेका ६ जनालाई छिट...

रसुवा जिल्लामा रहेको १२० मेगावाटको रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एउटा शव फेला परेको छ। मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला परेको ...

भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना मजदुरको सफल उद्धारमा महत्वपूर्ण भूमिका खेलेका अष्ट्रेलियन भूगर्भशास्त्री तथा सुरुङ उद्धार विज्ञ इन्जिनियर अर्नोल्ड डिक्सले नेपालमा जारी उद्धार प्रया...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेद्र शाहीले बेलीब्रिज बनाउनु नौलो कुरा नभएकाले सुरुङमार्गभित्र फसेका नागरिकहरूलाई सकुशल उद्धार गर्न तर्फ ध्यान दिन आवश्यक रहेको बताएक...

भदौ १० गते भोटेकोशी नदी बेसिनमा गएको भीषण हिमपहिरो र सुरुङ दुर्घटना कुनै सामान्य प्राकृतिक प्रकोप थिएन, यो नेपाली जलविद्युत् पूर्वाधारमाथि प्रहार भएको एउटा शक्तिशाली ‘प्राकृतिक बम’ थियो। विश्वविख्...

काठमाडौं । नेपालमा निर्माण सम्पन्न भएका कुल सुरुङमध्ये ८४.५ प्रतिशत भाग जलविद्युत क्षेत्रले ओगटेको छ । नेपाल टनेलिङ एसोसिएसन (एनटीए) ले सोमबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार देशभ...

२२ भदौ, काठमाडौं । नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको सुरुङ (टनेल)मा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्र...

रसुवा बाढीको १२औँ दिन आइतवार पनि मानिसहरू फसेका हुनसक्ने ठानिएका जलविद्युत् सुरुङभित्र खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ताले बीबीसीलाई बताएका छन्। "आइतवार बिहानै हाम्रो बीस जनाक...

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावितका लागि भारतले थप राहत सामग्री नेपाल पठाएको छ। भारतले शनिबार राति सी–१३० सैन्य विमानमार्फत टनेल टेक्निकल टिमसहित ११ टन राहत सामग्री नेपाल पठाएको हो । यो भोटेकोसी...

काठमाडौँ- रसुवा बाढीका कारण त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूको टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्।

काठमाडौं– बुधबार बिहानको भोटेकोशीमा आएको बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ । बिहानै...

गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि महत्वपूर्ण काम अघि बढेको बताउनुभएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा निरन्तर खटिनुभएका गृहमन्त्री गुरु...

काठमाडौं । त्रिशुली 'थ्री ए' सुरुङमा फसेकालाई उद्धार गर्न गएको टोलीले सुरुङको माथिल्लो भागमा पुगेको छ । त्यहाँबाट भित्र हावा पठाउने काम सुरु भएको जानकारी गृहमन्त्री सुधन गुरुङले दिएका छन् । उद्धार...

काठमाडौं । रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारका लागि आएको ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सम्पर्कमा रहेको पाइएको छ। यसअघि प्रधानमन...

काठमाडौँ । भारतबाट आएको विशेष प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत निरीक्षण गरेको छ । सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन स्थल...

काठमाडौं । सरकारको अनुमतिपश्चात् चिनियाँ ‘टनेल रेस्क्यु टिम’का ६ जना सदस्य माथिल्लो त्रिशूली-३ ‘बी’ मा उद्धारका लागि सक्रिय भएका छन्। बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’...

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीका कारण सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल ...

काठमाडौं। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका भनिएका मानिसको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने काम तीव्र पारिएको छ। दुई दिनदेखि सुरुङको मुख खोल्ने प्रयास भइरहेकाम...

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले उद्धार टोली त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका छन्। बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली ३ ‘ए’ सुरुङमा फसेका व्यक्त...

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले नेपालमा बा'ढीग्र'स्त सुरुङभित्र जारी उ द्धार अभियानलाई आफ्नो जीवनकै सबैभन्दा क ठिन परीक्षा भएको बताएका छन्। भारतको सिल्क्यरा सुरुङमा फ...

नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ। बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेका हुनसक्ने अ...

गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ए सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको बताएका छन् । गृहमन्त्री गुरुङका अनुसार उद्धार टोलीले सुरुङको माथिल्लो भागसम्म पु...

१३ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारको लागि आएको ६ सदस्यीय सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशुली–१ परियोजनाको सम्पर्कमा रहेको पाइएको छ । यसअघि प्रधानमन्त्री कार...

रसुवामा आएको भीषण बाढीले चार दिनदेखि नागरिकको जीवन तहसनहस बनाइरहेको छ। घर बगेका छन्, परिवार विस्थापित भएका छन्, नागरिक बेपत्ता छन्, कतिपयले आफन्त गुमाएका छन्। टनेलभित्र फसेकाहरूको अवस्था अझै अनिश्च...

काठमाडौँ । नेपालको आग्रहमा चीनले उद्धार टोली पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार टनेल (सुरुङ) मा फसेका नेपालीलाई उद्धार गर्न चिनियाँ एक्सपर्ट टिम नेपाल आउन लागेकाे हाे । सम्भवतः उनीहरू आज...

काठमाडौं : रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धारका लागि टोली परिचालन भएको छ। विगत दुई दिनदेखि प्रयास जारी राखेको र आज बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्...

त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ। गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफ...

सुरुङविज्ञसहितको चिनियाँ टोली रसुवा बाढीमा फसेकाहरूको खोज तथा उद्धारमा खटिएको छ । माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ टोली नेपाल आइपुगेको ह...

१२ भदौ काठमाडौं । सुरुङ उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोली परिचालित भइसकेको र अब चीनबाट पनि सुरुङ उद्धारमा विशेषज...

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि भारतबाट ११ सदस्यीय ‘टनेल रेस्क्यु’ टोली नेपाल आइपुगेको छ। भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत चिकित्सक, प्...

रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सुरुङको मुख खोल्न सुरु गरिएको छ । सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको बताउँदै सोही क्रममा शनिबार बिहा...

रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि दुई दिनदेखि निरन्तर प्रयास भइरहेको छ। शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको ...

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीका कारण सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल ...

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ ।उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङ...