शुभी लामिछाने · Feb २, २०२३
‘बास्ना आउने बासुरी’ एक बाल उपन्यास हो । यो बाल उपन्यासका लेखक रोशन पोखरेल हुन् भने यसमा चित्र भर्ने काम दुजमान चित्रकारले गरेका हुन् । यो बाल उपन्यासका सम्पादक कृष्णदीप सिग्देल हुन् । यो पुस्तकको पेज डिजाइन समान श्रेष्ठले गरेका हुन् । यस पुस्तकको प्रकाशन साङ्ग्रिला पुस्तक प्रा.लि. ले गरेको हो । यस पुस्तकको मुद्रण सौगात प्रिन्ट्स प्रा.लि.ले गरेको हो ।