Articles Technology | Hamro Patro

ब्लग - साहित्य/ प्रविधि

 - Feb 21 2024

Board games have been a source of entertainment and strategic challenge for centuries, transcending cultural boundaries and captivating players of all ages. Among these timeless classics is Baghchal, a traditional Nepalese board game that dates back centuries and continues to enthrall enthusiasts worldwide. Baghchal, which translates to "Tiger's Move," is a two-player asymmetric game that pits tigers against goats in a battle of wit and cunning.


 - Feb 03 2024

In a successful conclusion of months of meticulous preparation, the On Campus Hult Prize event took center stage at NCIT on February 1st. With an impressive lineup of 12 sessions


 - Feb 03 2024

Step into the world of innovation with HultPrize NCIT's remarkable 'Business Model Canvas Workshop' on Jan 4, 2024, at NCIT College, Balkumari. Led by the accomplished Mr. Birat Shrestha, Managing Director at Access Universe Private Limited, this session unfolded the intricacies of BMC, from 'Business Development Plans' to 'Feasibility Analysis.'


 - Jan 22 2024

NCIT is all set to create waves in the entas the esteemed host of the upcoming Hult Prize competition, a platform that promises to kickstart student innovation on an international scale.


 - Dec 09 2022

Hamro Patro Recharge is an online mobile balance top-up service that allows Nepalese people around the world to easily and conveniently top-up their family and friend’s mobile phones in Nepal. With this service, users can easily add credit to recipient’s mobile phones from the comfort of their own homes, without having to visit a store or stand in line.


 - Feb 25 2022

यहि मिति २०७८ फागुन १४ (२०२२ फेव्रुअरी २६) गते त्रिपुरेश्वर स्थित बोगेन भिल्ला इभेन्टस्मा विहान १० बजेदेखि बेलका ६ बजेसम्म TEDxJamal हुनेभएको छ।


 - Jan 31 2022

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो ।


 - Dec 19 2021

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार द सोल्टी होटेल काठमाडौंमा आयोजना भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको थियो । छ्रैटौं संस्करणको रुपमा आयोजना भएको आइसिटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रकृया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढिको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।


 - Dec 15 2021

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार द सोल्टी काठमाडौंमा आयोजना हँुदैछ । छैटौं संस्करणको आइसिटी अवार्डमा १२ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।


 - Oct 11 2021

क्रस–प्लेटफर्म सन्देश र आवाजसहितको संचारको क्षेत्रमा एक अरबभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेको राकुटेन भाइबरले कुराकानीलाई “शब्द मात्र“ मा सीमित गर्दैन । आफ्नो सुरुवाती दिनहरूदेखि नै भाइबरले कुराकानीलाई जिवन्त बनाउनमा लेन्सको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने तथ्यलाई स्विकारेको छ ।


 - Oct 05 2021

स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यही शनिवार अर्थात् असोज १६ गते काठमाडौंको प्रेसिडेन्सियल बिजनेश स्कुलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन फेस्टको आयोजना भएको छ ।


 - Sep 12 2021

भाइबर र स्न्यापबिचको सहकार्यबाट भाइबर भिडियो मेसेजिंग र फोटोहरुमा एआर लेन्सहरु सुचारु हुँदैछन् ।


 - Apr 04 2021

This year, yantrakala, the company dedicated to developing various multimedia products based on Nepalese cultural heritage, has come up with a new game called “Finding Rajamati”. The game was released by Mrs Rukmani Manandhar, President of Pasa Puchah Guthi UK London at an event to mark 4th World Newah Day on 27th March 2021.


 - Feb 09 2021

विभिन्न संघ-संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।


 - Jan 21 2021

थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो ।


 - Dec 30 2020

नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि NTTV ब्राण्डमा फाइबर टू दि होम (FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।


 - Dec 28 2020

नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला CUG सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ ।


 - Dec 28 2020

नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बुढानिलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी अवार्ड २०२०’ प्राप्त गरेको छ ।


 - Dec 26 2020

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हँुदै छ । लिभिङ विथ आइसिटीको आयोजनामा हुने हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनालेको हिमालय टेलिभिजन, डिस होमका च्यानल, अनलाइन, हाम्रो पात्रो एप, फेसबुक र युट्युबबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ ।


 - Dec 17 2020

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको हो । यो अफर हिजो (२०७७ पुस १) देखि कार्यान्वयनमा आइसकेको छ ।


 - Dec 14 2020

नेपाल टेलिकमले उपलब्ध गराइरहेको जीएसएम पोस्टपेड मोबाइलको बिलिङ प्रणालीका सम्बन्धमा प्रयोगकर्ताहरुलाई प्रष्ट जानकारी उपलब्ध हुन आवश्यक देखिएको छ ।


 - Dec 08 2020

नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला CUG सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो ।


 - Nov 30 2020

मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्छ ।


 - Nov 26 2020

नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने देखिन्छ ।


 - Nov 11 2020

नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश (SMS) पठाउन सहज होस् भनी नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराइरहेको छ ।


 - Nov 10 2020

नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको हो ।


 - Nov 11 2020

आइसिटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटिी अवार्ड अन्तर्गतका विभिन्न ४ विधाहरुमा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इसेवा, एसएमएस र इमेल मार्फत विश्वभरीबाट भोट गर्न सकिनेछ ।


 - Oct 20 2020

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पुर्याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी प्रदान गरिरहेको हो ।


 - Oct 12 2020

CSIT Association Of Nepal along with the students of IOST has reunited for the second time trying to create opportunities for all of us by introducing the hult prize at IOST. CSITAN has been working to bridge the gap between the students, faculty and industries since 2011. It has been conducting different workshops and seminars in order to let students learn and explore, endeavoring to match their motto: "Calibrating Technical Potentials".


 - Sep 28 2020

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ ।


 - Aug 18 2020

नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक (Student Offer Pack) सहितको सिम (SEE Student SIM) नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउनेछ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत गरिएकोछ ।


 - Aug 18 2020

"कोड फर चेन्ज" नेपालमै पहिलोपटक भर्चुअल्ली 'टेक कंक्लेभ' जस्तो ठुलो कार्यक्रम गर्न सफल भएको छ। बन्दाबंदी ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने प्रविधिको क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ नेपालमै पहिलोपटक भर्चुअल टेक कार्यक्रम गरेको हो।


 - Aug 16 2020

Code for Change ले 'Tech Conclave 2020' शुरु गरेको छ। Lockdown ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने Technology को क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ् नेपालमै पहिलोपटक virtual tech event शुरु गरेको हो।


 - Aug 15 2020

कम्पनीका सेवाहरु मध्ये Leased Line, FTTH र GSM Data वाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी आएको, तुलनात्मक रुपमा Leased Line र FTTH सेवा कम्पनीका अन्य सेवाहरु भन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजश्वले अन्य सेवाबाट हुने राजश्वको कमीलाई परिपूर्ति गर्न नसक्ने।


 - Aug 03 2020

नेपाल टेलिकमले Covid-19 महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान÷प्रदान गर्नका लागि ई–शिक्षा प्याकेज मिति २०७७ बैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको विदितै छ । अप्रत्यासित रुपले बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको छ ।


 - Jul 31 2020

“कोड फर चेन्ज”ले यसै वर्ष देखि शुरु हुनेगरी 'Tech Conclave 2020' आयोजना गर्ने तयारी गरिरहेको छ। Lockdown ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने Technology को क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ् नेपालमै पहिलोपटक virtual tech event गर्न लागेको हो।


 - Jul 29 2020

नेपाल टेलिकमका विभिन्न सेवाहरुको Top Up (रिचार्ज) गर्नका लागि USSD Code *412# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।


 - Jul 28 2020

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको छ । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ ।


 - Jul 21 2020

कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । Work from Home अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात गरिंदैछ ।


 - Jul 20 2020

नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति २०७७।०८।१९ को निर्णय बमोजिम मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ ।


 - Jul 18 2020

नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु मिति २०७७ साउन १ गतेदेखि नै लागु भएका छन् ।


 - Jul 10 2020

नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोन (Pstn) लाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य २०७७ आषाढ २४ गते सम्पन्न गरेको छ ।


 - Jun 16 2020

कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी निम्नानुसारको व्यवस्था गरेको छ ।


 - Jun 05 2020

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ ।


 - May 17 2020

सर्वाधिक लोकप्रिय दक्षिण कोरीयाली एण्ड्रोइड मोबाईल ब्राण्ड सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विश्वकै नम्वर १ मैं बनिरहन सफल भएको छ ।


 - May 13 2020

त्यसका अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको । लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १००% बोनस रकम कूल रु. ५३.४ करोड बराबरको हुने ।


 - May 06 2020

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ ।


 - May 05 2020

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज (e-shiksha package) कार्यान्वयनमा ल्याएको छ ।


 - Apr 21 2020

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।


 - Apr 20 2020

नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलको बिलिङ प्रणाली सम्बन्धमा ग्राहकहरुमा केही भ्रम रहेको पाइएको छ । यस बारेमा स्पष्ट हुनु आवश्यक देखिएको छ । पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्ट (Unbilled Amount) को रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ ।


 - Apr 15 2020

नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसी (Covid-19 Crisis Management Centre - CCMC) सँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।


 - Apr 09 2020

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।


 - Apr 02 2020

नेपाल सरकारले मिति २०७६ चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार कम्पनीले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दर (Pay as You Go) मा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।


 - Mar 31 2020

नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (MPOS) तथा KIOSK मेसिन, विभिन्न भुक्तानी सेवाका APP हरु, विभिन्न बैंकका अनलाइन-मोबाइल बंैकिंङ सेवाहरु तथा विभिन्न बैंकका Visa Card/Master Card का विकल्पहरु उपलब्ध रहेका छन् ।


 - Mar 25 2020

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त सेवाको रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ ।


 - Mar 25 2020

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ । यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।


 - Mar 24 2020

आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला ।


 - Mar 22 2020

डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ ।


 - Mar 19 2020

उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।


 - Mar 16 2020

नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो ।


 - Mar 10 2020

२०७६ माघ २९ गते देखि शुरु भएको ‘Code For Change’ द्वारा संचालित “सामाजिक संजाल सचेतना अभियान” यही फाल्गुण ९ गते सफलता पूर्ण ढंगले सकिएको छ.


 - Mar 10 2020

नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड कार्य यही फागुन २२ गते सम्पन्न गरेको छ । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (PCRF-Policy and Charging Rules Function) सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो ।


 - Mar 01 2020

तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ । त्यसो भए अब चिन्ता गर्नु पर्दैन । यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक (Large Data Pack) उपलब्ध गराइरहेको छ । यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्दछ ।


 - Feb 26 2020

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।


 - Feb 25 2020

TEDxJamal is an independently organized TED event happening in Hotel Crowne Imperial on 21 March,2020 with the theme Explore and Extract. Speakers from six thematic areas will be sharing ideas and experiences in the form of powerful talk. To make us sensitize and address mental health as important aspect of our life, to state overall situation of mental health in Nepal, to lead us to the better path away from mainstream and to pour out the worthy ideas related to mental health, we present you Dr. Sushil Kandel as the speaker of TEDxJamal 2020. The thematic area to be covered is Mental Health. The state of mind, emotion and thoughts, all comes under the inclusion of health.


 - Feb 20 2020

TEDxJamal, an independently organized TED event with the theme,"Explore & Extract" aims to bring out the local stories with amazing ideas to the world has released it’s next speaker. TEDxJamal is all set to happen 21st March, 2020 at Hotel Crowne Imperial, Rabibhawan, Kathamndu. To illustrate about changing dynamics of movie industry and its impact on public, TEDxJamal presents to you Ms. Priyanka Karki as a speaker. The thematic area that Ms Karki would be exploring is movie industry.


 - Feb 19 2020

TEDxJamal, an independently organized TED event with the theme, "Explore & Extract" is all set to happen 21st March, 2020 at Hotel Crowne Imperial, Rabibhawan, Kathamndu. It will be covering six thematic areas which includes, Entrepreneurship and life learning's, environment, innovation, movie industry, agriculture and health. Presenting you the next speakers of TEDxJamal 2020, Ramlaxman Rimal. Ram Laxman are twin brothers who have two decades of experience of working in the field of localization of technology in Nepal.


 - Feb 11 2020

विक्रम संवत् २०७३ सालमा स्थापना भएको एक सामाजिक संस्था Youth In Social Change, स्थापना काल देखि नै समाजमा घटिरहेका विभिन्न किसिमका नकारात्मक घट्नाहरु प्रति चासो देखाउँदै त्यस्ता समस्याहरुको समाधानको उपाएहरु खोजिरहेको छ र त्यसमा युवा को भूमिका के रहन्छ, आफुले के गर्न सकिन्छ भन्ने प्रश्नहरु आफैलाई सोध्दै त्यस्ता घटनाहरु को निराकरण गर्नका निमित्त लागि परिरहेको छ |


 - Feb 10 2020

नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर (Winter Offer) उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने छ । यो भन्दा पहिले उपलब्ध अटम अफर (Autumn Offer) अन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । जीएसएम प्रिपेड-पोष्टपेड तथा सीडीएमए प्रिपेड-पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ ।


 - Feb 07 2020

TEDxJamal, an independently organized TED event with the theme,"Explore & Extract" aims to bring out the local stories with amazing ideas to the world. TEDxJamal has started releasing its speakers for the first edition which is all set to happen on 21st March, 2020 at Hotel Crowne Imperial, Rabibhawan, Kathamndu. To make everyone visualize the life learnings and entrepreneurship possibility and beauty in Nepal, TEDxJamal discloses Mr. Dan Wright as its first speaker. The thematic areas which shall be covered by Mr. Wright's powerful TEDx talk are Entrepreneurship and Life Learning.


 - Feb 03 2020

यहि मिति २०७६ चैत ८ (२०२० मार्च २१) गते रबिभवन स्थित होटल क्राउन इम्पेरियलमा TEDx Jamal हुने भएको छ। “खोज तथा उत्खनन्” विषयको सेरोफेरोमा आयोजना हुन गइरहेको यस कार्यक्रम अमेरिका स्थित Ted बाट लाइसेन्स प्राप्त कार्यक्रम हो । ६ विषयगत क्षेत्रका वक्ताहरुले यस कार्यक्रममा आफ्ना विचार तथा अनुभवहरुलाई शक्तिशाली वाक्शैलीमा प्रस्तुत गर्नुहुनेछ । विषयगत क्षेत्रमा वातावरण, नविनता, स्वास्थ्य, उद्यमशीलता तथा जीवन सिकाइ, चलचित्र उद्योग र खेती पर्दछन् ।


 - Jan 14 2020

साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७६÷७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।



 - Dec 30 2019

यस अघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेका ग्राहकहरुले यहि पुस १५ गते सम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सो भन्दा पछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ ।


 - Nov 25 2019

चेम्बर अफ कमर्समा आज डिजिटल मिडिया एण्ड इट्स फ्यूचर विषयमा छलफल भएको छ । यहाँको लोकप्रिय संचार माध्यमबाट प्रचार प्रसार गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।


 - Aug 27 2019

As the above line of Douglas Adams, Technology is something that can make any unusual thing happen. We are glad and Honour to announce Management and IT Fair 2019 at premises of Texas College of Management and IT, Siphal with more than 20 products of our student and almost 50 top corporate houses looking around for young talent.


 - Jan 22 2019

ब्यस्त जीवनमा अहिले हामि धेरैले आफ्नो लागि पनि समय छुट्याउन सकिरहेका छैनौ। हामि सबै आफ्नो आफ्नो प्रतिष्पर्धी शहरमा आफुलाई स्थापित गर्न खोज्दैछौ, समय हाम्रो लागि महत्वपूर्ण छ। पाएको समयमा झन् धेरै भन्दा धेरै काम गरेर समयलाई प्रभावकारी काममा खर्च गर्न हामिलाई मन हुन्छ।


 - Jan 02 2019

नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले यहि पौष २१ गते शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला जिबिजि बिजफेस्ट आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी हो ।


लक्ष्मण डंगोल  - Sep 16 2018

विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजान जरुरी छ ।


 - May 30 2018

झुटा समाचार र अफवाह पैmलाउने खबरहरु हरेक दिन सामाजिक सञ्जालहरुमा हजारौँ पैmलिने गर्दछन् । यस्तो अवस्थामा हामीले आर्टिफिसियल इन्टेलिजेन्ससँग पनि घुँडा टेक्ने दिन धेरै टाढा छैन ।


 - Mar 14 2018

पढाइलेखाइको लागि हामि सबैले लामो उमेर खर्चने गरेका छौ, ज्ञान बटुल्ने क्रममा हामीले बिभिन्न विधा, बिषय छान्ने गर्दछौ र बिभिन्न शिक्षण संस्थाहरु पनि धाउदछौ । तर बिषय र संस्था परिवर्तन गर्ने बेला हामी मध्य धेरैलाई निक्कै अन्योल भएको महसुस त सबैले गरेकै हौला ।


 - Mar 03 2018

"हाम्रो नेपाली अंग्रेजी शब्दकोष" एपको अफलाइन संस्करण आज कुपण्डोल स्थित ब्रिक्स क्याफेमा आयोजित कार्यक्रमबाट सार्वजनिक गरिएको छ । करीब २ बर्ष अघि सार्वजनिक भएको संस्करण अनलाइनमा मात्र उपलब्ध थियो ।


 - Feb 17 2018

प्रयाकं भिडियोहरु को बिगबिगी भएको संसार छ । यहाँ कतिबेला कहाँ कुन यूट्यूबरले हातको क्यामरा भएको फोनले के कुरा खिचेर अनि के भाइरल भइदिन्छ हामीलाई थाहै हुन्न ? भिडियोले रातारात हिट अनि रातारात फ्लप, कसैको जिवन बन्दछ अनि कत्तिको जिवन पग्लन्छ, इन्टरनेटको तापक्रम अचम्मको छ ।


 - Feb 07 2018

प्रतियोगितामा ८० देशका एक सय ९ जनाको आइडिया सेमी फाईनलका लागि छनोट भएको छ । त्यसमध्ये निश्मा एक्ली नेपाली सहभागी हुन् । हजारौंमध्ये एक सय ९ को आइडिया मात्र छनोटमा परेको थियो । सहभागीलाई दिनमा एकजनाले एकपटक भोट गर्न सक्नेछन् । भोटिङको लागि जीआईएसटी नेटवर्क डट ओआरजीमा गएर लग इन गर्नुपर्नेछ ।


 - Jan 23 2018

लवरेन्स ली नामक बेलायती पत्रकारले बनाएको अलजजिराको यस रिपोर्टमा रोवोटको सेवामा मानविय संवेदना नहुने कारणले अहिले बिकसीत देशहरुको स्वास्थ उपचार अनि हेरचाह क्षेत्रमा रोवोटको प्रयोग बिवाद अनि बहसको पनि बिषय रहेको उनी बताउदछन् । माया र ख्याल गर्ने दायित्व मेसीनलाई आउटसोर्स गर्न हुन्छ त ? बहसको बिषय हो, उनी भन्दछन् ।


 - Jan 14 2018

चीनको मुलधारको इन्टरनेटमा फेसबुक, गुगल लगायतका बिश्वप्रसिद्ध साइटहरुमा रोक लगाइएको भएतापनि हङकगंमर्फत ल्याइएको लाइनमा यी फायरवालहरु नरहेको लेखिएको छ । ४००० मिटर माथिका प्रसारण लाइनमा काम अनि बिस्तार गरिएको यस इन्टरनेट सेवालाई बृहत परियोजनाका रुपमा पत्रिकाले लेखेको छ ।


 - Dec 26 2017

हिमालयन देश भनेर नेपाललाई बिशेषण दिँदै नोकियाले वल्र्डलिकंलाई भने फिक्सड ब्रोडव्याण्ड प्रोभाइडर भनी उल्लेख गरेको छ । वल्र्ड लिंकको नेपालमा १२०,००० घरेलु प्रयोगकर्ता अनि ५००० व्यबसाहीक सर्किट रहेको जनाएको छ ।


 - Dec 17 2017

नेपाली समाज पनि चियागफवाट शुरु भएर अगेना गफमा समाप्त हुन्छ । भेटघाट, हातेमालो अनि साथमा चियाको कप नेपाली कुराकानीको आधार हो, फेसबुक लगायतका सामाजिक सञ्जालको सिमीत प्रयोग नै मानसिक अनि सामाजिक स्वास्थका लागि उत्तम हुने देखिन्छ । सबैजना सजग हुन जरुरी छ ।


 - Dec 16 2017

यदि इन्टरनेट प्रदायकले नेट प्रवाहमा कुन कुन साम्रगी देखाउने भनेर निर्धारण गर्न थाल्दछ तब इन्टरनेटमा हामीले त्यो मात्र देख्दछौ जुन हामीलाई नेट सेवा प्रदायकले देखाँउदछ । अनलाइन शपीगं गर्ने एउटा साईटले पैसो दिएको भरमा अन्य अनलाइन शपीगं साइट हाम्रोमा नदेखिएमा भोली सामान छानीछानी अनि चाहेअनुसार धेरै शपीगंगर्न हामी कहाँ सकौंला र ?


 - Nov 30 2017

अधिकांश मानिसहरु कृर्षीमा आधारित भएर पनि समृद्ध हुन नसकिरहेका दुर्इ राष्ट्र बिच एक महत्वपुर्ण सम्झौता भएको छ । नाइजेरियाको ओसुन राज्यको कृर्षी मन्त्रालय र नेपाल खाद्य बैंक बिच २२ नोभेम्बरमा महत्वपुर्ण सम्झौता भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


 - Nov 14 2017

काठमाडौं। विदेशको ठाउँ। बिरानो त लाग्छ नै। नेपाली पन, आफन्त र साथीसंगीको सम्झनाको कुरै नगरौं। त्यसमाथि भविष्य र जागिरको चिन्ता। पाल्पा जिल्लाको जल्पा गाउँका हिरा सारुले अध्ययनसँगै जागिरको खोजीमा भारतका सहरमा निकै बर्ष बिताए। एकदिन नोकरी डटकममार्फत हिराले जागिरका लागि आफ्नो व्यक्तिगत विवरण बुझाए। नभन्दै उनलाई फोन आयो। त्यसपछि त चमत्कार नै भयो।


Suyog Dhakal  - Sep 18 2017

आईफोनको बजारमा दबदबा छ भनें अर्कोतर्फ त्यसको महँगो मुल्य अनि बढ्दो ब्रान्ड भ्यालुका कारणले उत्तिकै आलोचना पनि छ । एप्पलको १० औं बर्षको उपलक्ष्यमा आफ्नो एक्स संस्करण बाट प्रयोगकर्तालाई थप सेवा प्रदान गरेको छ ।


Suyog Dhakal  - Aug 22 2017

भिडियोहरु हेर्न हामी यूट्यूबको प्रयोग गर्दछौं, बिभिन्न बृतचित्र, चलचित्र अनि श्रब्यदृश्य साम्रगी हेर्न चाहनेकालागि यूट्यूब एउटा गज्जबको साधन भएको छ ।


 - Aug 06 2017

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो ।


 - Jul 17 2017

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि अनलाइन आवेदन दिने समय तीन दिन थप गरिएको छ । असार ३१ गतेसम्म तोकिएको समयावधिमा उल्लेख्य कम्पनी तथा व्यत्तिको सहभागिता भएपनि अझ थप समयको माग भएको कारण समयावधि थप गरिएको आयोजक समितीले जनाएको छ ।


 - Jul 12 2017

नेपालको अग्रणी आइटी मिडिया लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ ।


Santosh Devkota  - Jul 27 2016

टियान-२ (TIANHE-2) - नं. ०१ प्रविधि, आर्थिक तथा सामाजिक विकासमा अग्रणि वैश्विक शक्ति देश चिन विश्वको शक्तिशाली SUPER COMPUTER को जमातमा चीनको National University of Defense Technology (www.english.nudt.edu.cn) मातहतमा निर्मित् Tianhe-2 (Milky Way-2) 2013 देखि 2015 सम्म लगातार पहिलो नं. बनाइराख्न सफल भएको छ ।


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.