Categories
- नेपाली चाडपर्व तथा विशेष दिनहरु
- कोरोना जनचेतना - सुस्वास्थ्य
- मन्त्र र भजनहरु
- हाम्रो लेख
- मनोरञ्जन
- हाम्रो गजल
- को बन्छ करोडपति
- अध्यात्म
- कथा तथा उपन्यासहरू
- 'हाम्रो कविता'
- मुक्तक
- द भ्वाइस अफ नेपाल
- रेडियो कार्यक्रम
- लघू कथा
- विश्वमाला
- हाम्रो खेलकूद
- प्रविधि
- नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु
- चित्रकथा
- चुनाव २०७४
- Fashion (फेशन)
- Blog
- महत्वपूर्ण टेलिफोन नम्बरहरु
- शुभ साइत
- तपाईको समाचार
ब्लग - साहित्य/ मुक्तक
विशाल पंगेनी - Jan 14 2021
विल्कुलै एक्लो छु कसैको साथ छैन, दुःख पोख्न कोहीसँग मेरो बात छैन, भोग्नेलाई मात्र पीडा थाहा हुन्छ हजुर
रवि राजवंशी - Jan 14 2021
आँशुहरु मात्र दियौं पिउन सकिन कि...? यादहरु मात्र दियौं जिउन सकिन कि...? यति पिडा शत्रुले नि दिदैन आफ्नै बनेर दियौं
गोम बिक्रम - Jan 12 2021
पीडा-वेदना जोगाएर, मेरा ती खुशी फाँसी बनायौ राजधानीमा अरु राखी, सरुवा मलाई काशी बनायौ नियत तिम्रो बुझिएन, मायाले यति त डुबिएन
रबिन कुमार भट्टराई - Jan 07 2021
कहिले आउनुहुन्छ बाबा घर,उ सोध्दै थियो बिदेशमा लाग्दैन र हजुर डर, उ सोध्दै थियो भोकले सताएरै निन्द्राको गोली खादै गर्दा
भुपेश तिमल्सिना - Jan 06 2021
खै कसरी ठिक्क पारी गोहीको आँसु झार्नी ले बाबू सोना भन्दै आइ दिलमा छुरा हान्नी ले, न घर न घाट को पारी अलपत्र छाडी गै
गोम बिक्रम - Jan 05 2021
मन खोलेर हरेक पीडा, एक अर्कामा साटौं लाग्छ जिन्दगीका हिउँद-बर्खा, सँग-सँगै काटौं लाग्छ सोचे झैं त हुन्छ हुन्न, निष्ठूरे मन छुन्छ छुन्न
रश्मि रोदन - Dec 24 2020
घर जग्गा गाग्री ताउला राखेर बन्धकी सकियो उकास्छु भन्दा भन्दै बाबाको जिन्दगी सकियो
केशर खत्री - Dec 17 2020
सुनेको थिए कतै यो कर्ममाथी विश्वास गर! कर्म गर्दै जीवन सिदियो अब के को पर्नु भर!! जाँदा भरेर गएको झोला आउदा रित्तो हुँदा!
निर्मला बिसुंके - Dec 15 2020
यो जिन्दगीको कलम थमाइसकेछौ। हासि हासीं अरूसंग रमाइसकेछौ। आज धेरै पछी थाहा पाउदै छू म ।
रवीन्द्र महर्जन - Dec 10 2020
म हाँस्दा तिमीलाई लाग्दो हो कति खुसी छ भनी तर। आँसुलाई हाँसो ले लेपन् गरी
- Aug 04 2020
जब तिमिलाई देखे मुुस्कानको गोलिले मार्यो तिम्रो नजिक आइ परिचयमा मीठो बोलिले मार्यो
इश्वोर कुँवर "साफे" - Mar 18 2020
संसारमा सबैभन्दा महान,हुन बा आमा जिन्दगीमा खुसीको सान,हुन बा आमा सन्तानको लागी आफ्नो सुख त्याग् गर्ने
गोबिन्द धामी "जी आर" - Mar 18 2020
बेहाल भयो जिन्दगीमा हाँसो सबै लुटिए पछि बाँच्न सधै गारो भयो आफ्नो ले सात छोडेपछि
कलम बहादुर बम - Mar 17 2020
म कृष्ण उनिलाई, राधा बनाएको छु विचार उच्च जीवन, साधा बनाएको छु
बिशंखर संज्याल - Feb 27 2020
कतै बैगुन त कतै गुन भेटिन्छन !! कतै गुलियो त कतै नुन भेटिन्छन् !! यहाँ कस्को विस्वास गर्नु र खोइ
गोविन्द धामी (जी आर) - Feb 27 2020
दुःख मा सहरादिने हात पाएन मैले माया गर्दा पनि तिम्रो प्यार पाएन चोट दियौ घाउ दुख्ने बनाएर गयौं हो
हरि भक्त थापा - Feb 27 2020
मेरो कारणले कसैको दिल नदुखोस् मेरो कारणले कसैको शिर नझुकोस् मेरो दिल त उन्को माँयाले लपेटिएको छ भगवान
भुवन सापकोटा - Feb 27 2020
दीन प्रतीदीन प्रेमको दलदल मा भासीदै थीए प्रेम को गम भइ उस्को मन मा टासीदै थीए त्यो मन ,यो मन एक अर्कामा गासीदै थीए
ईश्वर कुंवर "साफे" - Jan 30 2020
गर्छु माया तिमिलाई नै भरपुर,भन्नेले सम्बन्धलाई नपार्नु चकनाचुर,भन्नेले माफी माग्दै बिहेको निम्तो पठायो
गोबिन्द धामी (जी आर) - Jan 30 2020
सूर्य को प्रकाश होइन चन्द्रमा को छहारी भए पुग्छ भन्थी धनी को माया चाहिँदैन तिम्रो माया भए पुग्छ भन्थी के भयो उसलाई गरिबको माया कम भयो धनी खोज्दै छरे
बिनोद गिरी - Jan 14 2020
मेरो पार्थिव शरीर आर्यघाटमा सेलाउदै गर्दा तिम्ले त्यो मृतशरीरमाथि पुष्पार्पण गर्दै गर्दा थाहा छैन रुनेछौ या हाँस्नेछौ मलाई सम्झेर
निरञ्जन मिश्र - Dec 27 2019
यहाँ त सास फेर्नलाई हावाको अभाव छ खुट्टा टेक्ने जमीन, पिउने पानीको अभाव छ मेरो पनि जिन्दगी बेहाल नै त भइसक्यो
प्रमोद घर्ति मगर - Dec 27 2019
आफ्नो भन्ने तिमी,पराई भयौ आज एक्कासी बिचमै,हराई गयौ आज माया गर्ने अर्कै,भेट्यौ होला तिमिले
भिम विश्वकर्मा - Nov 27 2019
बलात्कार,हत्याहिंसा हरेक दिन हुदैछ यहाँ मान्छे मानवता हीन हुदैछ मर्नुमा नै खुसी हौ,ए ! मरेर जानेहरू ?
गोबिन्द धामी जी.आर - Nov 12 2019
अरुलाई दोष दिएर कसले के पाउँछ दुनियाँ लाई नानाथरी भनी कसले के पाउँछ साँचो बोल्ने सबै हराए यो दुनियाँमा
गोबिन्द धामी (जी . आर) - Nov 06 2019
आमा तिम्रो माया भूलेको छैन आमा बर्थै बिरानो मुलुकमा मा डूलेको छैन आमा
पीपल अपवाद राधे राधे - Sep 25 2019
मुस्कानलाई खडेरी लाग्दैन आँशुमा डढेलो लाग्दैन छाती चिरेर देखाए पो प्रेम
किरण रिजाल - Sep 04 2019
दिन्न दिन्न तिमीलाई केहि पनि काली आकाश को जुनतारा त्यहीँ पनि झारी गर्यो धात ठूलो तिम्ले पोहोर साल नै
नरेश बम - Sep 04 2019
'भाइबर' मा आमा तिम्रो बोली पठाउनु।। बोली सँगै मीठो माया घोली पठाउनु।। सक्छौ भने आमा बचपनको न्यानो काख।
केशर खत्री - Aug 08 2019
खित्का छोडेर हास्नुहोस, चोट देखाउन हुन्न ! लुकिलुकी रुनुहोस बरु, खोट देखाउन हुन्न !! आफ्नालाइ दिनै परे फल टिपेर दिनुहोला !
माधव बस्नेत - Aug 07 2019
असल मित्रहरू जीवनमा केवल दुई चार भेटिए जे होस् मैले खोजेभन्दा बढि नै मददगार भेटिए हजारौँ या लाखौँको भीडमा खोजि हेरेँ मैले तर
यासिम कृष्ण चौलागाईं - Aug 07 2019
कोही लड्छ, उठ्छ र आखिर ढलेर जान्छ धोका हुन्छ त्यसैले मन मुटु गलेर जान्छ जल्ने र जलाउनेले भरिएको यो दुनियाँमा
गोविन्द धामी जी.आर. - Aug 06 2019
आउनुु भेट्न लाई मरीन भने सँगै रमाउला आत्म हत्या गरिन भने अरे हजुर के भो र जिन्दगी हाँसेरै बिताउला
किशन पौडेल - Jul 31 2019
घडी हेर्दाहेर्दै त्यो दिन आउछ रात पछि फेरि बिहान आउछ ।। आज छन् भोलि सगै हुदैनन्
युवराज लामिछाने "प्रदीप" - Jul 31 2019
आफुले आफूलाई नढाट्नु अरु जे गरेपनि हुन्छ जो सँग पनि मन नसाट्नु अरु जे गरेपनि हुन्छ मन लागेको सबथोक गर खुशी खोज्नका लागि
ज्ञानेन्द्र मौनी (शुभास) - Jul 19 2019
तिम्रै सम्झनाले सतायो आज यादले तिम्रो तस्बिर छोएँ सानु समाल्न सकिन आफुले आफुलाई आशु ले परेली धोए सानु कोसिस गरे धेरै तिम्रो याद मेटाउन मैले पनि आज तर के गर्नु
बिरेन्द्र चौधरी जलन - Jul 11 2019
मेरी प्रियालाई मेरो तस्बिर देखाईदिनु ! सक्छौ भने मेरो दु:ख पिर देखाईदिनु !! मायामा दिएको चोट सम्झी सम्झी यि,
माधब बस्नेत - Jul 11 2019
महशुस गरेर हेर्नुस् जीन्दगी सजिलो लाग्ने छ सोँचेजत्रो छैन यो संसार फराकिलो लाग्ने छ सबै मान्छेहरू मतलबी नै हुन्छन् भन्ने छैन यहाँ
निर्दोष बिदुर बाबु - Jul 11 2019
तिम्रो तस्बिर राखेको छु मैले यो ज्यान भित्र !! जस्तै ती यात्रुहरु टन्न भएजस्तै बिमान भित्र !! तिम्रो मुस्कान बाट ठहरै भएको महसुस गर्छु !!
अमृत जैशीं - Jul 02 2019
दुई हातले ओतेर मात्र घर हुदैन कसरी भनेउ हामी गरिब को रहर हुदैन अन्तिमपल्ट भेट्न डाकेउ आउनै सकिन
नविन मैनाली - Jul 02 2019
काे सुन्ला खै यस समयमा घामले तालु पाेल्याे । कामै छाेडी कति दिन बिते घामले नै सतायाे ।। पीडा लाखौं नयनहरुले भन्न थाल्छन् सिकर्मी ।
अर्जुन राई - Jun 14 2019
पत्थर बाल्ने फलाम गाल्ने काममा पठाएर। आफू भन्दा दोब्बर उचाल्ने काममा पठाएर। रोजगारी त दिए कै छु भन्छ हाम्रो सरकार ।
मनिस खत्री - Jun 13 2019
प्रेम लेखिएको तीखो तीर भेटियो बेहोसीमा ढलेको शरीर भेटियो अस्पताल लगेर एक्सरे गरिहेर्दा
शान्त विश्वकर्मा - Jun 13 2019
अनेक आशा बिस्वास अनि भरमा जादैछु।। जन्मेको सानो झुपडी अनि घरमा जादैछ।। कति आश परेको होला ती आमा-बा लाई छोराको
निर्दोष बिदुर बाबु - Mar 28 2019
भई दिन्छ यो मन भित्र भतभत अचम्म लाग्छ !! मनमा उपस्तिथि भइ बेलबखत अचम्म लाग्छ !! कहिले हास्ने बनाउछ त कहिले रुने बनाउछ !!
- Mar 28 2019
पढेर मात्रै हँदैन अभ्यास पनि गर्नु पर्छ!! देशा केही नभएर विदेश तिर सर्नु पर्छ!! रूपको धनको कसैमा घमण्ड नगर्नुस्!!
ऋषि सापकोटा - Dec 05 2018
हातमा लिएर मोर्ने दबाई चिट्ठी लेख्दै छु। आफुले आफुलाई गर्दै बिदाई चिट्ठी लेख्दै छु।
एलाइन्स खड्का - Aug 13 2018
उनि सँग माया प्रिती साटेको याद आउछ सुख,दुखसँग ,संगै काटेको याद आउछ उनी र म छुटिनु बाध्यताको पल थियो
अशोक सापकोटा - Aug 13 2018
मायाको कुरा सुन्दा लाग्थ्यो मलाई साह्रै रमाइलो।। मेरो त थियो साँचो माया,उसको रैछ माया मैलो।। ऊ त रैछे मायाको खेल खेल्ने मान्छे, म त परे सोझो प्रेमी।
भुषण गौतम - Jul 17 2018
आमाले गर्ने जस्तो बास्तबमा प्यार कहाँ छ मान्छेबाट मान्छे बिक्री हुने व्यापार कहाँ छ आमा तिम्रो खुसिको लागि बेचिन तयार छु
तेज बहादुर चन्द - Jul 16 2018
पुरानाे गल्लितिर एउटा चाेकसङ्ग याद समेटिएका छन् हर थाेकसङ्ग अटुट नाता जाेडिएर बसिदियाे बरै
ललित थापा "पागलप्रेमी" मगर - Jul 16 2018
चाहिदैन मलाइ अब मायाको खेल खेल्नेहरु।। तिमी नै हौ सर्वस्व भन्दै मुटुमा छुरा ठेल्नेहरु।। पैसा र बैशको खेल रैछ माया भन्ने चिज यहाँ
- Jul 16 2018
जिउनु छ यहाँ एक मुठी सास फेरेर पनि गर्नु छ कर्म यहाँ कसैकाे खुशी हेरेर पनि यात्रा हाे जिन्दगी गन्तब्यमा पुग्नु पर्छ
चन्द्रप्रसाद सुवेदी (निश्चल) - Jul 12 2018
म फूल तिमिलाई फूलको डाली बनाउछु तिम्रो भाई सालो, बैनी साली बनाउछु भयो धेरै भाउ नदेखाउ मलाई ए लुरि
अनिल कुमार बस्नेत - Jul 11 2018
जूनको बस्तीमा फूलको आगो लगाउने को हौ तिमी ? भोक निन्द्रा दिलको चैन भगाउने को हौ तिमी ? जून भनु जून होइनौ, फूल भनौं त्यो भन्दा नि राम्री
निर्दोष बिदुर बाबु - Jun 06 2018
उपकार गर तिमी म माथी अत्याचार गर!! अरे तिम्रो मन्द मुस्कान छुराको प्रहार गर !! यो निर्दोषको दिल छेडन तिम्रा नजरहरुले!!
"प्रकृतिप्रेमी" प्रेम प्रकाश - Jun 04 2018
आज ठुलो भिरबाट झरे जस्तो लाग्यो बॉचेकै छु बाच्न के भो मरे जस्तो लाग्यो डुब्यो घाम तारा देखे मनको आकासमा
रुद्रप्रसाद नेपाल - May 22 2018
मेरो माया मुटुमा लुकाइदिनु तिमी मनको रिस सबै फुकाइदिनु तिमी। बरमाला लिएर आउछु पहिराउन
तारा अर्गेजा (स्टार) - May 22 2018
आमा काम गर्छिन् नगरी विश्राम, परिवार पाल्न। फुटाउँदै, यि चट्टाने ढुङ्गा तमाम परिवार पाल्न। दैवले`नी चोट माथि चोट थुपार्यो गरिबी देखेर !
हिमाल बुढा - May 07 2018
सोधेभने मेरो हालचाल,मरिगयो भन्दिनु तिम्रो रङ्गिन सँसारदेखि,सरिगयो भन्दिनु। मैले मात्रै चाहे उनलाइ उनले मलाई नचाहेछि
तेजिन्द्र राना मगर - Apr 23 2018
मिचिमिची हात धुने बानी आहा कति राम्रो घर-आँगन सफा राख्ने नानी आहा कति राम्रो घर जतिकै आवश्यक छ चर्पी हाम्रा लागि
अजय रेग्मी "समर" - Apr 03 2018
खुशी कहि पाइदैन आफैं छर्न सिक्नुपर्छ फिक्का यो जिन्दगीमा रङ भर्न सिक्नुपर्छ जिन्दगीले धेरै मौका कस्लाइ कहाँ दिएको छ ?
खेम खतिवडा - Apr 03 2018
आगो हुँदा एउटा अर्को ,पानी हुनु पर्छ रिसाइहाले फकाइहाल्ने, बानि हुनु पर्छ रिसै रिसमा त जे पनि हुन सक्छ कान्छि
सागर विश्वकर्मा - Mar 27 2018
रगत र पसिना अनुसारको दाम मिल्दैन रोजे र खोजे जस्तो कहिल्यै काम मिल्दैन स्वदेशमा रोजगार नहुँदा हामी युवाहरुलाई
रबि तामाङ्ग - Mar 20 2018
शितल छाँया दिने वर पिपलु खोज्दै छु मैले दु:खको भारी बिसाउने चाैतारी खोज्दै छु मैले मलाई माया गर्ने आफन्त, साथी धेरै भेटे
सागर विश्वकर्मा - Mar 20 2018
चोखो मायाको पवित्र बन्धन टुटाएर गई मेरो कोमल मुटु टुक्राटुक्रा गरि फुटाएर गई चोट खप्न नसकी बेहोश भई ढलेको के थिएँ
प्रकृतिप्रेमी प्रेम प्रकाश - Mar 20 2018
गोरो-गोरो मुहार उसको सफा सेतो हिउँजस्तो मलाइ लाग्यो उसैसंग लाखुँ जुनी जिउँजस्तो मलाइ त उस्कै माया लाग्न थाल्यो आजभोली
खेम दाहाल - Mar 20 2018
आमा भन्दा पनि प्यारा सासू भैसके ती त जिब हैनन सबै मासु भैसके नरोउ भनी फकाएर दुख दिनेहरु हो
ओम प्रकास बोहरा - Mar 20 2018
यदि मैले लेखे भने म किताब लेखिदिन्छु। तिमिले दिएका हरेक चोटको हिसाब लेखिदिन्छु। तिमि बदनाम हुन्छेयौ भनेर मात्र चुप छू प्रिये
शंकर रोकाय - Mar 19 2018
निदाएका तिम्रा परेलीहरु बिउझाइदिए यसैगरि। प्रेमको अविरल बर्षातमा मलाई भिजाइदिए यसैगरि खोट र त्रुटि त होलान् कति कति म भित्र
गिता कँडेल - Mar 19 2018
फूल रोपेकी काडाँ भई पलायो त म के गरु ? आफ्नै सम्झे त्यहि मायाले जलायो त म के गरु ? बन्दै थियो मायाको घर , अनायासै हुरी चल्यो..!!
बेली आइते प्रताप सौगात लामा - Mar 19 2018
उकाली पछि ओराली मैदान हुने रहेछ हरेकको फरक फरक गणित हुने रहेछ मृत्यु अघि नै जीवन जान्न पाए आहा कस्तो
डिल्लीराम गिरि - Mar 19 2018
म कस्तो मान्छे उ उता जान्छे मेरो मनै लान्छे म त तिम्रो होइन भन्छे । म कस्तो मान्छे न त उ भनेको मान्छे अपरिचित संग खान्छे
प्रकृतिप्रेमी प्रेम प्रकाश - Mar 19 2018
जगतमा उझ्यालो छर्ने उदित घाम हो शिक्षा ज्ञान,अनुभव,चेतनाको अर्को नाम हो शिक्षा न कसैले चोर्न सक्छ न त लुटिन्छ नै
Amrit Bashyal - Jan 09 2018
मेरो तिमीसंग बात नमिलेर हो कि उजाडदै छेउ प्रित जात नमिलेर हो कि कसम खान्थ्यौ नछुटिने सयौ जुनि तर
मनोज दाहाल - Nov 27 2017
पिपलुको छेउमा साच्चै वर चाहिन्छ जीवन काट्न एउटा झुप्रो घर चाहिन्छ ! पुर्खाले नै चलाएको चलन हो कान्छी
विमल बाबु अर्याल - Nov 14 2017
सडक भरी मुटुहरु मैले दुखेको देखे॥ मेरै अघि र मेरै पछि दिल टुटेको देखे॥ दोपहरको धुपमा बुढी आमालाइ भेटे
प्रकृतिप्रेमी प्रेम प्रकाश - Nov 14 2017
काली धेरै पाए के भो गोरी पाइएन आफुसंग ठिक्क हुने जोरी पाइएन निश्वासिदै बाँचिरहे एक्लै आजसम्म
टेक अार सी - Nov 13 2017
त्यो दिन मेरा लागि निकै खास हुनेछ तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु
कृष्ण बिष्ट - Nov 09 2017
खरायो किन कछुवा कमजोर सम्झन्छ किसान किन हलो जुवा कमजोर सम्झन्छ आज सम्म यसमै जीवन चलाउदै छ तैपनि
रुपेश कमाती - Aug 29 2017
शरिर मरेर गए पनी, मर्दैन यहाँ आत्मा। आज एक्लाे भएछु म,कोही छैन्न मेराे साथमा। गर्न सकिरहेको छुइन केही,आफ्नै जन्मभुमिमा।
सानु श्रेष्ठ - Aug 29 2017
न गरिबको जात हुन्छ न धनीको आकार हुन्छ । त्यसैले त म भित्र सबैलाई समान प्यार हुन्छ ।। अरे यार काटे सबैको रगत रातो नै त हुन्छ नि ।
रुपेश कामती - Aug 22 2017
कहाँ भौतारी रहेको छौ मायाको तलासमा । यो न पाउछ धर्तीमा न पाउछ आकाशमा । कसैसंग सच्चा माया गरेर त हेर।
बिपिन शेर्पाईली - Aug 08 2017
दैनिक जसो नारी माथि दुर्व्यवहार सुनेको हुन्छु ! उनैको प्रयोग गरि गरेको व्यापार सुनेको हुन्छु ! गरिदेउ उनीहरुको ईज्जत अनि हुन्छ कम नारी हिंसा
राजु नेउपाने कौंडिण्य - Aug 07 2017
भावना हिजोआज खै किनहो सारै सस्तो भाछ जिन्दगी पनि अनौठो खै कस्तो कस्तो भाछ यो प्रेम भन्या चिज पनि सारै अचम्मको रैछ बाजे
अजित क्षेत्री - Aug 07 2017
मैले ढुंगा ढुंगामा तिम्रो नाम लेखेर आएँ तिमीसंग मेरो नाम खुलेआम लेखेर आएँ भन्थ्यौ हाम्रो जोडी राम सीताको जस्तो
लोकेश ढकाल - Aug 01 2017
कहिले शीत बनेर, कहिले झरी बनेर । झर्छन आशुधारा, अनेक थरी बनेर ।। यो धर्तिमा पाइला, टेकेको दिनदेखि।
तुफान बाबु - Aug 01 2017
अब फोन र म्यासेज आउला भन्ने आस पनि छैन ! नजर बाहिरको मान्छेको विश्वास पनि छैन ! उ त अन्तै तन,मन,बचन साट्दै होली
प्रदिप खड्का - Jul 31 2017
हिड्दा हिड्दै बिच बाटो मा छोड्यो नभन्नु। चल्दा चल्दै घुम्ती मै साथ मोड्यो नभन्नु। सहयात्री बनी केही खुसी दिन आको थिए म।
लोकेश ढकाल - Jul 19 2017
तिम्रा लागि सधै यो एक्लो ज्यान काफी छ जता मर्यो उतै चिहान पनि काफी छ नसोच आधा रात ढल्क्यो आज पनि
प्रकृतिप्रेमी प्रेम प्रकाश - Jun 19 2017
एक भिन्न जिन्दगीको पाटो आएपछी अल्मलिए बिचतिर दोबाटो आएपछी चोट सहन सकिएन पग्लिएछु म त
भुवन सापकोटा - Apr 25 2017
"जिवनमा ठक्कर खाएको पनि धेरै भयो एकतर्फि माया लाएको पनि धेरै भयो मायाको चक्करमा बसेर टोलाई यादमा
अजय रेग्मी - Apr 25 2017
उ ठुलो पहाड म सानो तील भएपछि यादहरु नै मुटु घोच्ने खिल भएपछि अस्तव्यस्त यो जिन्दगीमा के के हुने हो अझै ?
सुरेन्द्र शाही - Apr 10 2017
सधै हजुर भन्नुहुन्छ, "आनन्द धनबाट मिल्छ।" म भन्छुँ, "सम्झिए आनन्द बचपनबाट मिल्छ।" यी आफन्तले त हो मा हो मात्रै गरिदिन्छन् यार
नवराज न्योपाने - Apr 10 2017
तस्बिर माथी फुलको माला हुनेछ । जब देख्नेछौ मात्र हाडछाला हुनेछ । त्यतिखेर आकाश खसेजस्तो लाग्ला तिमीलाई
"प्रकृतिप्रेमी" प्रेम प्रकाश - Mar 22 2017
सबैतिर हुरी वतास चलाएर जाऊँ जाउ प्रिय यो जिन्दगी ढलाएर जाऊँ जीउदो लास हुनभन्दा मरिदिन्छु अब
करण परियार - Mar 02 2017
लुट्नु सम्म लुट्यौ नेपाल आमा रूदैछिन। गरिब जनता चुट्यौ नेपाल आमा रुदैछिन। जस्ले कुर्सीमा पुर्याए तिनिहरुलाई भुलेर।।
रचल बस्नेत - Feb 27 2017
एक भाईले अर्कोलाई काट्दा कहाँ थिस हांसाे खुसी सँग अाँसु साट्दा कहाँ थिस तेराे त नाम मात्रै शान्ति रहेछ केही नदेख्नी
Amrit Bashyal - Feb 01 2017
मलाई लाग्दैन एक्लै निद्रा प्रिय तिमी सपनी मा आउने गर । कति झुकाउछेउ शिर तिमी नजर संग नजर मिलाउने गर ।।
Amrit Bashyal - Jan 19 2017
मैले भनेको उस्ले केहि मान्न सकिन । जरूरी मेरो उस्ले केहि जान्न सकिन । भन्ने गर्छि छुटे पनि याद गर्छु हजुरलाई ।
केशर खत्री - Jan 05 2017
सम्झनालार्इ अब लगिदेउ मायाँलु तिमिले साँचेर ! जानिनजानी मायाँ बसेको मुक मिलनमा हाँसेर
Vision Guragain - Jan 05 2017
धाउन थाले जानी नजानी भट्टी पसल भित्र। देखे पछि दिलकी रानी भट्टी पसल भित्र।
प्रकृतिप्रेमी प्रेम प्रकाश - Jan 04 2017
तिब्र रुपले देश विकाश हुन दिन्छु भन्नेहरु । फलाममै सिमित छन् सुन दिन्छु भन्नेहरु ।। हेर साथी ब्यावहारमा मरिसके सबै आज ।
बिक्रम भण्डारी - Jan 04 2017
नबस अब प्रदेशमा आउ भनेकी छे ! दिन रात यसरी न तड्पाउ भनेकी छे !! मङ्सिर त गयो बरै बैशाख भन्दा पहिल्यै !
डा बच्चु कैलाश कैनी - Jan 04 2017
जनताले कर तिरेको पैसा पार्टी कार्यकर्तालाई दान दिन्छौ । जनता भन्दा माथि पुगें भनेर अति नै सान दिन्छौ ।। जनताले हाम्रा माननीयहरुलाई भोट दिएर ठाउँ दिएका थिएँ ।
दुर्गा पौडेल "सानू" - Dec 28 2016
तिमिलाई विर्सिनु असम्भव कुरा हो तिमिलाई विस्वास छैन भने अलग कुरा हो जहिले सँम्म छ साँस तिमिलाई सम्झीन्छु
बिनु चन्द - Dec 28 2016
उस्को खुसीमा छायाँ भर्ने बादल रैछु कि ? बिना सुरताल आवाज छर्ने मादल रैछु कि ? माया छैन तिम्लाई सधैं उसले भन्दा पनि
सुरेन्द्र घिमिरे - Dec 28 2016
प्यार मा कसैले मन तोडी दिन्छ । दोस्ती मा कोही भरोसा तोडी दिन्छ ।। जिन्दगी जिउन त गुलाब बाट सिक ।
हरिप्रसाद खनाल - Dec 28 2016
बाघको जस्तो कम्मर तिम्रो, चाल छ गजबको । एकै मुस्कानले फसाउने तिम्रो, जाल छ गजबको ।। भगवानले तिमीलाई कुन माटोले बनाए कुन्नि ?
डियर लक्ष्मण महत - Dec 22 2016
धक लागे जस्तो भाछ, डर लागे जस्तो भाछ फेरि तिमितिर आउने रहर लागेजस्तो भाछ !! यस्तो एता मात्र हो कि, त्यता पनि हुन्छ भन !!
सुशान्त शाही 'अनुराग' - Dec 22 2016
हेर हाम्रो देशमा धेरै भष्ट्रचार भाको छ नेताको जित अनि जनताको हार भाको छ । त्यै पनि अझै मौन बस्दैछन् जनता
प्रकृतिप्रेमी प्रेम प्रकाश - Dec 22 2016
अनुहारमा पिडादायी हॉसो हो यो जीवन कसैलार्इ दिनुपर्ने नासो हो यो जीवन पटकपटक मर्दा पनि आँखिर बॉच्नै पर्ने
डिलाराम ढकाल - Dec 22 2016
चिसो हुदा तातेको मन तातोपनले सेलाइदिन्छ, बिहानिमा खुलेको चेत घामसँगै बिलाइदिन्छ। सपनामै भुल्छ मानिस यमराज नभेट्दासम्म
सुशान्त शाही 'अनुराग' - Dec 15 2016
के के फेसन गर्छन यहाँ खालो लगाएर, नाङ्गो सरिर देखाका छन टालो लगाएर । अझ त्यो टालो पनि, किन लगाउनु र !
निमाराज तामाङ - Dec 15 2016
मेरो मायाको संसारमा कसैको जरुरी चल्यो । रमाउदै थिए , आसुहरुको किन उजुरी चल्यो । जिवन हासो मात्र होइन रुन पनि हो भन्थ्यो सबेैले
योको खड्का - Dec 13 2016
सास र शरीर रहुनजेल छोएर माया गर । जब म नै नरहेको दिन रोएर माया गर । दिएको थियो कुनैदिन उसैले लग्यो भनेर ।
सुशान्त शाही 'अनुराग' - Dec 13 2016
प्रेमी हुँ म प्रेमकै रितमा रमाउँछु । सच्चा हृदयले गरेको त्यो प्रितमा रमाउँछु ।। म हार्नुमा कुनै पिडा छैन मलाई ।
डि.बि घर्ति मगर (दिपक) - Dec 06 2016
सँगै बाच्ने सपना साकार पार्नेछु सानू जसोतसो परिवारमा छाक टार्नेछु सानू हासि खुशी साथ रम्नु मन भयो साक्षी
भीम विश्वकर्मा - Nov 30 2016
अफैसंग जुधेर मरिन्छ क्यारे जिन्दगी नबुझेर मरिन्छ क्यारे मलेसिया आए सपनाहरू खोज्दै
तिलक तारामी - Nov 30 2016
असम्भव धर्ती र आकाश, जोड्न खोज्छ्यौ तिमी । पूर्व भन्दै पश्चिम पाइला, मोड्न खोज्छ्यौ तिमी । वर पिपल साक्षी राखी गरेका प्रतिज्ञाहरु जलाई,
तिलक तारामी - Nov 29 2016
उर्लेर आयो रे आँसु, तर पीडा बगाउन सकेन । भयो रे आँसुकै वर्षा, तर खुसी जगाउन सकेन । पीडा पनि सगरमाथा जस्तै अटल पो रहेछ,
कमल कुवँर - Nov 28 2016
हिजोसम्म तिम्रो भनी बाचा कसम गर्ने ले तिम्रो बाहेक अरुको हुने छैन भनी मरी मेट्ने ले आज मलाई बेहोस बनाई बिष पिलाई अरुसँग गई गरिबको झोपडीमा बसी चोखो माया गर्थे किन निष्ठुरी भई
कुमार पाैडेल - Nov 24 2016
पराईलाई मनको राजा चुनेर गई उसैको लागि फुल माला उनेर गई यस्तै छ समाजको कुरा काट्ने चलन
Amrit Bashyal - Nov 23 2016
मान मिलोस तिमीलाई समाजमा सम्मान मिलोस !! सुख सान्ति सम्पतिको तिमीलाई बरदान मिलोस !! हरेक चाल चाल हरेक कदम कदम हरूमा तिम्रो !!
डा बच्चु कैलाश कैनी - Nov 23 2016
यहाँ राम्रो गर्नेहरुको लागि गाली गर्ने पनि छन् यहाँ नराम्रो गर्नेहरुको लागि ताली बजाउने पनि छन् यो दुनियाँ बुझी नसक्नु दोधारे र स्वार्थी छ
डिलाराम ढकाल - Nov 23 2016
खुशी हुँदा मनै बाट प्यारको कुरा गरौं मन भित्र पिडा हुँदा यारको कुरा गरौं । सम्बन्धले बनाएको बारको कुरा गरौं
अंकित बेलबासे - Nov 23 2016
बोलाइयोस हरक्षण तर उसको तस्बिर बोल्दैन बेचैन छ मान्छे यहाँ तर तक्दिर बोल्दैन थाहा थियो भने भाग्य रेखा आफै कोर्थे होला
बिक्रम भण्डारी - Nov 22 2016
यो सब जानी-जानी गर्दैछु ! थाहा छ बिलकुलै नोक्सानि गर्दैछु!! फुलको ब्यापार ओरालो लागेपछि !
सुनिल सुबेदी - Nov 22 2016
भन्नेले भन्छ रस आफ्नोमा हुँदैन परकोमा हुन्छ, जब उत्सुकता मेटिन्छ र भन्छ हैन वरकोमा हुन्छ ! टिनको छानाले महल हेरेर खुसी छ भन्दो होला ,
एस पि अन्जान - Nov 17 2016
बात मनपर्यो अनी, साथ मनपर्यो। माया नै मायाको, खात मनपर्यो। स्वर्णिम सपना बिर्सिएर, सुन्दर महलको।
सुन्दर भट्ट - Nov 17 2016
आफ्नै साथिसँग पनि जुधुम् छ कसैलाई । छानीछानी वासना सुघुम् छ कसैलाई ।। पढ्नभनि पाठ्शाला आएका रे विद्यार्थी
करण परियार - Nov 17 2016
जानियो धेरै, किताबमा समाबेश भएर! श्रि राम बनबास, पिताको आदेश भएर! कठिन थियो भोगाई, चौध बर्ष बनबास!!
बाबुराम पन्थी "गुल्मेली " - Nov 17 2016
मन्दीरमा कुँदीएको आकृती अश्लील छ फिल्म अश्लील, पत्रीकाका पाना अश्लील छ शहरका चोक चोकमा पोष्टर अश्लील छ
सुनिल सुबेदी - Nov 16 2016
हुरी बनेर आउन यादहरु तर तिमी नआउनु, नयनबाट झरुन बर्षातहरु तर तिमी नआउनु ! बगाउन सक्छु आफुसँगै बाढि आएको बेला
निर्मल ढुङ्गाना - Nov 07 2016
जहाँ अति सुन्दर नदि नाला र ताल भेटिन्छ उकालै उकालो हिड्दै जाँदा हिमाल भेटिन्छ तिमी सानो छ भन्दै एटलासमा खोजिरहेछौ
करण परियार - Nov 04 2016
समस्या नभए समाधान कसरी होला! ऊमंग नभई घमासान कसरी होला ! बिच बाटोमै बस्दा पूगिदैन गन्तव्यमा!!
सुनिल सुबेदी - Nov 01 2016
सयपत्रीको माला लगाई मनाउनु होला तिहार, दिदीबहिनीलार्इ खुसी गराई मनाउनु होला तिहार ! मिठो प्यार साटेपछी त उपहार केही चाहिदैन
राम कुमार राई - Oct 26 2016
कोही किन यति धेरै , खास लाग्छ नगरेनि माया मनमा , आश लाग्छ रूप, रङ्ग, गुण उस्तै छ , उस्तै चाल
रूपेश कुमार - Oct 25 2016
सिरदेखि पाउँसम्म समेटेको खोजिन्छ । सबै कुरा भोगेको अनि देखेको खोजिन्छ । छोरी पढाउन हिचकिचाउने हाम्राे यो समाजमा ।
एस पि ´पथिल ´ - Oct 24 2016
प्रभातमा ब्युझाउने शीत हुन्छ झुपडीमा जसले जे भनेपनि रीत हुन्छ झुपडीमा । महललाई बिर्सिएर अाउ न बसौं सगै
बिजय थापा - Oct 25 2016
यो स्वार्थले भरिएको संसार अब छोड्न मन छ धेरै बसियाे परदेशीभै अब गाउँघरसङ्ग जोडीन मन छ पलपल कुनै न कुनै चिजको लागी भौतारिएको
रोशन खनाल - Oct 24 2016
नलगाउ भो पिरतिको टुनामुना मलाई कि दिन्छौ पुरै कि सानो कुना मलाई त्यो मुटुको गेटैमा राखे नि हुन्छ बरु
Amrit Bashyal - Oct 21 2016
दिन पनि ढल्यो आमा ज्यान पनि गल्यो आमा.. मिर्मीरेमै जान्छु आमा अाउने पत्तो छैन आमा.. गर्छु मेहेनत सकेसम्म चाहे मेरो ज्यानै जाअाेस.. ऋण पनि बढ्यो आमा ब्याज पनि चढ्यो आमा..
सागर गिरी - Oct 21 2016
सधैभरी तिम्रो भर पर्नुपर्ने म सङ्गै जीउने अनि सङ्गै मर्नु पर्ने म
करण परियार - Oct 20 2016
एक चलाऊछौ या अनेक प्रकार चलाऊछौ ! के तिमि आफ्नै नेतृत्वको सरकार चलाऊछौ ! झिंगा मार्दा हत्या हिंसा बन्द गर भन्ने मान्छे !
रामशरण चिमौरिया - Oct 25 2016
संगै हिड्दा फरक फरक बाटो आयो भने पिरतीमा भुल्दा भुल्दै फाटो आयो भने लट्टा दारी पालेर म, जोगि बन्छु सायद
Amrit Bashyal - Oct 17 2016
ऋण पनि लगाई मलाई उसले, दिन पनि लागाई.. पहिले त कालि थिई उ, राम्री हुन क्रिम पनि लगाई.. राम्री बन्दै जोवन साट्ने ,उसकाे हैछ काम धन्दा..
गोबिन्द साेदारी - Oct 10 2016
नआऊ दशैं नआऊ तिहार हामी परदेशीलार्इ राख्नु पर्ने खाली निधार हामी परदेशीलार्इ दशै आउछ गाँउघरमा आँखा टिलपील यहाँ
कमल के थापा - Oct 06 2016
अाफन्त संग मिलाउने विजया दशमी पीडा भुलाई हसाउने विजया दशमी बर्ष भरिका सुख दूःख साटासाट गरि
Tej Kumar Bastola - Oct 06 2016
दँशै आयो तिहार आयो फेरि पनि रून्छु एकछिन् । सबै मिली फोन गर्नू है, सबको बोली सुन्छु एकछिन ।। बर्ष दिनको चाडपर्वमा आँफु एक्लै परदेश हुँदा ।
कमल के थापा - Oct 06 2016
बच्चा देखि बृद्ध सम्म अास हुन्छ दशैंमा घर घरमा दुर्गा माताको बाँस हुन्छ दशैंमा बुर्जुक बाट अाशीर्बाद पाए पछि हामिले
ठाकुर प्रसाद गजुरेल - Oct 06 2016
खस्दै गरेको आशु रोकियोस्, नबलेको चुलोमा आगो बलोस, मनको पीर पन्छाउदै भगवान
कमल के थापा - Oct 14 2016
माता दुर्गाले महिषासुर माथि विजय गरेको दिन दशै श्री रामचन्द्रले रावणको मनमा भय भरेको दिन दशै असत्य माथि सत्यको विजय हुन्छ भन्ने इतिहास रच्दै
जीवन कुमार रोका - Oct 04 2016
जब झुटो माया गर्नेको जित हुन्छ अनि त्यहाँ बिरहको गीत हुन्छ । भुल्न सके त्यहि कुरा महान् भो
नारायण अधिकरी गुना - Sep 28 2016
मौलाएका तिम्रा चाहना अस्ताउदैछन यहाँ संगै जिउने बाचा हाम्रो खस्किदैछन यहाँ जिर्ण बन्यो जिन्दगी कतै सकिन्छकी
रवि राजवंशी - Sep 22 2016
सम्भव के मात्र छैन,बालुवामा पानी खन्याउ छु । कठिन कति सम्म होला, तर मँ आफ्नो देश बनाउ छु ।। आज टुहुरिएका छन र नाङ्गीएका छन बालकहरु ,
दिल बहादुर कवर - Sep 20 2016
म रोए पनी, सधैँ सधैँ हाँस्नु तिमी । म मरे पनी, जुनि जुनि बाँच्नु तिमी ।। मेरो त भाग्य नै यस्तै रहेछ सानु ।
Amrit Bashyal - Sep 19 2016
मैले जस्तै जिन्दगी तिमी एक पटक जिएर त हेर काली .. कस्तो लाग्दो रैछ नसा एक पटक पिएर त हेर काली .. बिहानै भो बेलुका भो पिएका छौ पिएका छौ भनि राख्छेउ तिमीले ..
रवि राजवंशी - Sep 19 2016
कसैको शासमा यो मुटु चल्दै गरेको थाहाँ पाएँ । अनायासै कसैलाई आफ्नो भनी छल्दै गरेको थाहाँ पाएँ ।। आगमनमा सुवास छाउदै मिठा मिठा भावहरु बनाएर
भवानी गाेपाल अर्याल - Sep 14 2016
झुलायौ तिमिले र बूढो बनायौ ! भुलायौ तिमिले र बूढो बनायौ ! रहुन्जेल बैँसमा सधैं आफू संगै
पराक्रम खरेल - Sep 14 2016
गलेर ढुङ्गा गल्दो रहिनरैछ खेलेर जिन्दगी चल्दो रहिनरैछ जे गर्यो तेस्को प्रतिफल मिल्ने हो
अबिरल प्रकाश मगर - Sep 13 2016
जिबन लाई जुवा को दाउ बनाए पछि जानी जानी मुटू मा घाउ बनाए पछि गर्दीन याद भन्दा पनि आईरन्छ बारम्बार
नयन ढुंगाना - Sep 13 2016
म दिन को कुरा गर्छु अनि उ रातको कुरा गर्छे म जीवन को कुरा गर्छु उ प्रेमिल बातको कुरा गर्छे सोच्दै हुन्छु जीवन कसरी सार्थक बनाम म
सुन्दर भट्ट - Sep 13 2016
के छ हालखबर, के गर्दैछ्यौ अचेल ? पारेपछी अभर, के गर्दैछ्यौ अचेल ? परिरहन्छ झरी, ओभाउन्न कसैगरी
Jiwan Prakash Khatiwoda - Sep 12 2016
नजानुथ्यो गयपछि हाँसिखुसि जाउ मैले पाउने खुसिहरु तिमिले नै पाउ । तिमि बोल्दा घाउ लाग्छ कलेजिको छेउमा
अबिरल प्रकाश मगर - Sep 12 2016
अनिन्द्रा को रोगी बनाउने उसैकाे याद हो मायाको भोगी बनाउने उसैकाे याद हो मान्छे कवि बन्छ भन्छन प्रेममा परेपछी
रामशरण चिमौरिया - Sep 12 2016
कोहि पनि छैन अघि पात्रो भन्दा ताम झाम रमिता र जात्रो भन्दा जतिले नि नपुग्ने यो लोभी जात
Prashant Uprety - Sep 11 2016
आधारातमा तड्पिएर रुनुको कारण छ मन को बह आशुले धुनु को कारण छ । किन सोध्छौ जानी जानी किन सोध्छौ तिमी ??
Jiwan Prakash Khatiwoda - Sep 11 2016
के छ हाल खबर ? बता न यार अब त नेपाल मा चुनाब हुन्छ रे भुँडि घटा न यार ॥ ऐक्लै कमाउने, एक्लै रमाउने त्यो लाल सलाम बानि हटा न यार
Amrit Bashyal - Sep 11 2016
देखावटी भन्दा पनि मलाई, प्राकृतिक मन पर्छ, सुनाउनेहरू भन्दा पनि, मेरा सुनिदिने मन पर्छ !! कालि होस् या उ गोरी होस् गर्दिन कुनै भेदभाव
दिनेश देवकाेटा - Sep 11 2016
आउँछ्न यादहरु त म के गरुँ ? बनावटी बातहरु त म के गरुँ ? न तिमी गलत थियौ न म गलत थिएँ,
सुदन पौडेल - Sep 11 2016
न त फलामे द्धार हो, न त झ्म्ट्ने बाघ हो ! किन ठूलो हाउगुजी, फेल भए पो दाग हो ! क्रमशः अध्यन गरौं, स्वतः भ्रममा नपरौै !
रामशरण चिमौरिया - Sep 11 2016
तिमिले निम्तो दिएपछी हो र मैले सुपारी लिएपछि हो मुटु यो छियाछिया भएको तिम्रो त्यो भब्य बिहेपछी हो
शिसीर बोगटी - Sep 11 2016
औषधी छैनन अस्पतालमा जहाँ हजुर सिटोमोल नपाई मर्छन त्यहाँ हजुर !! नेता सत्ता कै पछाडी दौडीरहन्छन
निरन्जन रमण पुरी - Sep 11 2016
गाजल लगाएर हातमा टपक्क चुरा लगाएर उठि एकाबिहानै महादेवलाई कुरा लगाएर नाच्ने हौली जमिन थर्काउँदै कम्मर मर्काउँदै
Vision Guragain - Sep 05 2016
मिल्छ भने भगवान् फेरी बनाइदेउ। उनी लाई चाडै तिमीले मेरी बनाइदेउ। यसरी कैद गरेको छुँ नजरले दिलमा दुरुस्तै यो प्रतिबिम्ब नहेरी बनाइदेउ।
Vision Guragain - Sep 04 2016
बर्षौ पहिले नै हराएका श्रीमानको खोजीमा छिन अवला । युद्धमा बेपत्ता आफ्ना सन्तानको खोजीमा छिन अवला ।। यो जिन्दगी गाँस बास कपास को कुनै टुङ्गो छैन अचेल । हराए पनि खुसी उमङ्ग बासस्थानको खोजीमा छिन अवला ।।
सुन्दर घर्ती "अनुराग" - Sep 01 2016
हाम्रो नेपाल बन्नलाई सुशासन चाहिन्छ राम्रो नेपाल बन्नलाई सुशासन चाहिन्छ धागाे सरि नचुड्ने,ऐना सरि नफुड्ने
Bishwa Raj Adhikari - Aug 28 2016
यो अाँखालार्इ राख्ने अर्को सुन्दर कुनै घर छैन । यो जिन्दगीमा तिमी बिना प्रिय अरूको भर छैन ।। फलाम भन्दा बलियो विश्वासको डोरी मेरो यो । तिमीले तोड्ने हो यो भन्दा ठूलो अर्को डर छैन ।
Ram Prasad Rijal - Aug 12 2016
एक चोटि म अन्धकारको निद्रामा थिए तर प्रेमको उज्यालो ले बिउँझाई दियो। त्यस पछि म तिम्रो आखाँको नानीमा बास बस्न गएको थिएँ तर तिम्रो आसुँको ढिक्काले बगाई दियो
Sudip Dallakoti - Aug 11 2016
पराईले सिन्दुर भर्नु भन्दा पहिले! तस्बिर हेर्नू है म मर्नु भन्दा पहिले! तिमी पराईको भई सकेको हुनेछौ! मैले आत्महत्या गर्नु भन्दा पहिले!!
Jiwan Prakash Khatiwoda - Aug 07 2016
मेरो एक्लै जिउने अभ्यासलाई भङ्ग पारि फुलाएर मायाको फुल दिलैभरि उमङ्ग पारि त्यो निष्ठुरिले गराउँदै यात्रा मीठो माया को छुट्टियर दोबाटोमा मलाई एक्लै दङ्ग पारि !!!
Sudip Dallakoti - Aug 06 2016
म कसै कसैको प्रतीक्षामा थिए । अरे यार प्रेमको परिक्षामा थिए ।। परिभाषा बुझाउन गार्हो थियो । र प्रेम सम्बन्धि समिक्षामा थिए ।।
Prakashmani Khanal - Aug 03 2016
हो सबैको आँखामा आँसु हुन्छ। तर यहाँ कोही कोही मात्र रुन्छ। मनमा दर्द विशाल राखेर कोही। घरिघरि बनावटी हाँसोले धुन्छ।
Prakashmani Khanal - Aug 03 2016
डर लाग्थ्यो आफ्नै खाटो देखेर। परन्तु अघि बढिरहें बाटो देखेर। झन उनी झन नजिक आउँदै गई। मेरो सफल बाटोको माटो देखेर।
Amrit Chapagain - Aug 03 2016
आज ध्यान कता कता अल्झेजस्तो लाग्यो खै यो मनले कसलाई हो कसलाई सम्झेजस्तो लाग्यो त्यसै त्यसै चिसो भाछ यो शरिरको कुना-कुना बिना पानी वर्षातले रुझेजस्तो लाग्यो
Dipendra Khadka - Aug 02 2016
पिरतीले बेरौ बेरौ लाग्छ मायाले हेरौ हेरौ लाग्छ आऊ बस मेरो दिलमा नजरले घेरौ घेरौ लाग्छ
Sudip Dallakoti - Jul 30 2016
विदेशिको सामु नेता लाचार भएपछि । बहिरो अन्धो हाम्रो सरकार भएपछि । एक दीन हाम्रो देश बिक्रीमा राख्ने छ । नेताहरुलाई धनी बन्न हतार भएपछि।
Dipendra Khadka - Jul 28 2016
तिम्रो मनको मझेरीमा फुल्न पाए हुन्थ्यो तिमी संगै निदरिमा झुल्न पाए हुन्थ्यो कति बस्नु टाढा भई हामी माया पिरतीमा तिम्रो मनको बगैंचामा डुल्न पाए हुन्थ्यो
Navaraj Budha (Nabin Udasi) - Jul 22 2016
बेरोजगारले यो देशको भर परेर बसिन। गरि रहे कर्म सधै अल्छी नै गरेर बसिन। म पनि केही त गर्न सक्छु कम्जोरी छैन, कसैको नि प्रगतिमा ईर्ष्या छरेर बसिन।
Roshan Pahari - Jul 22 2016
प्रेम एउटा खेल हो धेरै हार हुन्छ यहाँ भार हुन्छ यहाँ मार हुन्छ यहाँ
Rashmi Rodan - Jul 03 2016
नसके पनि ठुलै भारी बोक्छु भन्थें सानी हुँदा। आमाले पढ नानी पछि दु:ख पाउछ्यौ भन्दा।
Ajit Kshetri - Jul 03 2016
पित्तल गालेर सुन हुनी भा तारा चम्केर जून हुनी भा कसले गर्थ्यो र रुनी अभिनय आँसु बगेर खुन हुनी भा ।