Categories
- चाडपर्व तथा दिन विशेष लेखहरू
- चाडपर्व तथा दिन विशेष सामग्रीहरू
- हाम्रो ज्योतिष
- हेल्थ टिप्स
- रेमिट ब्लग
- बाल साहित्य
- वित्तीय शिक्षा
- नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू
- नेपाली चाडपर्व तथा विशेष दिनहरू
- मन्त्र र भजनहरू
- हाम्रो लेख
- मनोरञ्जन
- हाम्रो गजल
- को बन्छ करोडपति
- अध्यात्म
- कथा तथा उपन्यासहरू
- हाम्रो कविता
- मुक्तक
- द भ्वाइस अफ नेपाल
- रेडियो कार्यक्रम
- लघुकथा
- विश्वमाला
- हाम्रो खेलकूद
- प्रविधि
- नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
- चित्रकथा
- चुनाव २०७४
- Fashion (फेसन)
- Blog
- महत्त्वपूर्ण टेलिफोन नम्बरहरू
- शुभ साइत
- तपाईँको समाचार
ब्लग - साहित्य/ तपाईँको समाचार
- Apr 14 2018
नेपालबाट रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरुको दुखमा साथ दिन गठन भएको काभ्रे सेवा समाज साउदी अरबको तर्फबाट नयाँ वर्ष २०७५ को पहिलो दिन बैशाख १ गते का दिन बिहान ५ किलोमिटर माय्धमिक तह स्तरिय छात्र तथा छात्रा दौड प्रतियागिता गर्री १० लाख नेपाली रुपैयाको शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको छ ।
- Apr 17 2017
भारतको नयाँ दिल्लीमा रहेको दक्षिण एसियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली कविता महोत्सव आयोजना गर्ने भएका छन् । नेपाली साहित्यको प्रवर्धन तथा पहुँच विस्तारका उद्देश्यका साथ वैशाख २९ गते नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त महोत्सवमा नेपाली साहित्यका प्रखर हस्तीहरूको जमघट हुने जानकारी आयोजक पक्षले दिएको छ ।
Pradeep Pangeni - Aug 18 2016
रकम असुली गरे पनि भनेको काम र तलब पाए त राम्रै हुन्थ्यो तर हुँदैन अनि शुरु हुन्छ त्यहाँबाट कामदार र कम्पनी विचको झगडा । पठाएको म्यानपावरसंग सम्पर्क गर्दा फोन सम्पर्क हुनै छाड्छ भयो भने पनि उसले थर्काउछ त्यहाँ कम्पनीले के भन्छ त्यहि गर्नु र फोन राख्दिन्छ । त्यसपछि कम्पनी छाडेर भाग्ने, मान्छेमा मानसिक रुपमा तनाव हुने गर्छ र उसले मादक पदार्थ सेवन गर्ने हो कि कम्पनीमा हड्ताल गर्ने के गर्ने थाहा हुँदैन ।
शुभ-दिपावली~२०७२ को अवसरमा ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिको आयोजनामा शुक्रवार देउसीभैलो सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
भुटनिस कम्युनिटी अफ ओन्टारिओको आयोजनामा एक बिषेश कार्यक्रम गएको ८ नेवेम्बर , २०१५, आइतबारका दिन सु-सम्पन्न भएको छ । उक्त कार्यक्रम बडा-दसै तथा शुभ-दिपावलीलाई लक्षित गरी आयोजना भएको थियो । कार्यक्रममा बिविध सस्कृतिक तथा साहितिक खुराकहरु प्रस्तुत गरिएको समापन गरिएको थियो।
भूट्निस कम्युनिटी अफ विइन्स्वोर ओन्टारीयो को आयोजनामा आज बिषेश कार्यक्रम सम्पन्न भएको छ । हिन्दू महिलाहरुको महान चाड तीजको पावन अवसरमा पुजा-आजा सहित बिभिन्न कार्यक्रम गरी सो कार्यक्रम सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली भाषी महिला दिदि-बहिनिको बाक्लो उपस्थिती रहेको थियो