‘याङ्ग्रा’ · Dec २३, २०२२
‘गोल्ड मेडल’ बाल उपन्यासका लेखक हरिlवंश आचार्य हुन् । यस पुस्तकमा रहेका चित्रहरू समित श्रेष्ठले बनाएका हुन् । यो पुस्तक सानेको मेडल पाउने र बुबा विमारी भएकाले उसले गरेको प्रगति यस किताबमा जनाइएको छ । किताबको प्रकाशन काटमान्डु पब्लिकेशन गरेकाे हाे । यो किताब बालबालिकाले पढ्ने सामान्य पुस्तक हो ।