मनको लड्डुउज्ज्वल ढकाल · May २४, २०२४‘मनको लड्डु’ कथा एक बाल चित्रकथा हो। यो चित्रकथा यशु श्रेष्ठले लेख्नुभएको हो। यो कथामा चित्र भर्ने काम सुरज राईले गर्नुभएको छ । यो कथा परिचय पब्लिकेशनबाट प्रकाशन भएको हो। यो कथामा १८ वटा पृष्ठहरू रहेका छन् ।