रुसीना तामाङ · Aug ५, २०२२
‘पानीको घाम’ लेखक अमर न्यौपानेद्वारा लिखित आख्यान हो । यो पुस्तक पैरवी प्रकाशनद्वारा सन् २००९ मा प्रकाशित गरिएको थियो । यस पुस्तकले २०६६ मा पद्मश्री साहित्य पुरस्कार पनि पाएको थियाे । यो नेपालगन्जकाे सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक परिवेशलाईसँग सम्बन्धित कथाहरूको सङ्ग्रह हाे ।
