अन्डुम्यानपासाङ डोमा शेर्पा · Jan १०, २०२५लेखक अमित विद्यार्थीद्वारा रचित किशोर उपन्यास अत्यन्तै रोचक छ । यस पुस्तकको चित्र कोर्ने चित्रकार लिटि ह्याटलडोर हुन् । उपन्यासको प्रकाशक भने काठमाडौँ पब्लिकेशनले गरेकाे छ ।