हामीमध्य थुप्रै मानिसहरु संगीतप्रेमी छौ , नेपाली सांगीतिक क्षेत्रले अहिले पछिल्लो समयमा जुन फड्को मारेको छ त्यसको श्रेय केहि व्यक्तित्वलार्इ जादछ । केहि प्रतिभाशालि व्यक्तिहरुको फरक सोच र संगीतको भिन्न किसिमको परिभाषाले गर्दा बिगत केहि वर्षदेखि खस्किएको नेपाली संगीतमा आजकाल बालक देखि लिएर बृद्धसम्म सबैको चासो रहदै गएको छ ।
सांगीतिक क्षेत्रका त्यस्तै एक प्रतिभाशाली नक्षत्र हुन् "अल्मोडा राना उप्रेती" । पछिल्लो केहि समयमा आएका केहि उत्कृष्ट गीतहरु जस्तै जालमा ( रेशम फिलिली) , निर ( पुरानो डुंगा) , देखन चम्पा ( छक्का पन्जा ) मा अल्मोडा ले संगीत एरेन्ज गरेका थिए भने 'पानी पर्यो असीना झर्यो" मा उनकै स्वर र संगीत को जादु थियो ।
आज यी जादुइ संगीतकर्मी को जीवन यात्रा र थप अरु थुप्रै रमाइला कुराहरु हाम्रो पात्रो यहाँहरुमाझ प्रस्तुत गर्दछ ।
कुराकानी हाम्रो अडियो सामाग्री सुन्न सक्नु हुनेछ ।
Liked by: