लभ साशाको ट्रेलर | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

लभ साशाको ट्रेलर





लभ स्टोरी एउटा यस्तो जनरा हो जसमा देश बिदेशमा गरेर थुप्रै चलचित्रहरु निर्माण हुने गर्दछन। यस्तोमा लभ स्टोरी निर्माण गर्नलागेका चलचित्रकर्मीहरुको लागी एउटा फरक ढंगको कथा दर्शकसामु प्रस्तुत गर्नु ठुलो चुनौती हो।  यसै साता रिलिज भएको प्रचण्ड मान श्रेष्ठले निर्देशन गरेको लभ ट्रइंगल चलचित्र "लभ साशा "को लागि पनि आफ्नो दर्शक सामु नौलो प्रस्तुति दिनु चुनौती रहनेछ ।

ट्रेलर हेरिसकेपछि चलचित्रमा साशा को भूमिका निर्बाह गरेकी केकी अधिकारी चलचित्रको प्रमुख आकर्षण लाग्दछिन् उनलाई पहिलो पटक ठुलो पर्दामा साथ दिनेछन् कर्म र आसिफ शाहले यो त्रिकोड़ात्मक प्रेमकथा युवावर्गलाई लक्षित गरिएको ट्रेलर हेरेपछि प्रष्ट हुन्छ ।

निर्माता माधव वाग्लेले निर्माण गरेको यो चलचित्र पौष २८ गते बिहिबार को दिन मै प्रदर्शन हुदैछ निर्देशक प्रचण्ड मान श्रेष्ठले यसअघी निर्देशन गरेको चलचित्र "भिसा गर्ल" ले व्यापारिक सफलता पाउन सकेको थिएन।  लभ साशा निर्देशक श्रेष्ठ नायक कर्म र "हाउ फन्नी" मा रुचाइएकि नायिका केकी अधिकारीको लागि एउटा महत्वपूर्ण चलचित्र हो । यो चलचित्रले दर्शक को मन जीतला कि नाजीत्ला समय आएपछि थाहा भै नै हाल्छ ।

चलचित्रको ट्रेलर यहाँ हेर्न सक्नुहुन्छ :



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.48
  • 114.08
  • European euro
  • 128.62
  • 129.3
  • UK pound sterling
  • 147.82
  • 148.61
  • Swiss franc
  • 113.33
  • 113.93
  • Australian dollar
  • 81.16
  • 81.59
  • Canadian dollar
  • 86.1
  • 86.55
  • Singapore dollar
  • 83.95
  • 84.39
  • Japanese yen (10)
  • 10.24
  • 10.29
  • Chinese renminbi (Yuan)
  • 16.88
  • 16.97
  • Saudi Arabian riyal
  • 30.26
  • 30.42
  • Qatari riyal
  • 31.17
  • 31.33
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 30.9
  • 31.06
  • Malaysian ringgit
  • 27.9
  • 28.05
  • Korean Won (100)
  • 10.11
  • 10.16
  • Swedish Krone
  • 12.18
  • 12.24
  • Danish Krone
  • 17.23
  • 17.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम