"आशिकी २" को जोडीको नयाँ चलचित्र- ( ट्रेलर सहित ) | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

"आशिकी २" को जोडीको नयाँ चलचित्र- ( ट्रेलर सहित )





सन् २०१२ को सुपरहिट "आशिकी २" को लीड जोडी आदित्य रोय कपूर र श्रद्दा कपूर अभिनित चलचित्र "ओके जानु" को ट्रेलर सार्वजनिक भएको छ । आशिकी २ बाट आफ्नो उत्कृष्ट केमिस्ट्रीले सबै दर्शकको मन जीत्न सफल यो जोडी कुनै बेला प्रेम सम्बन्धमा बाधिएको पनि खुबी हल्ला थियो , तर त्यो हल्ला बिस्तारै सेलायो ।लगभग ४  वर्ष पछी कारण जोहर र मणि रत्नम ले संयुक्त रूपमा निर्माण गरेको चलचित्र ओके जानु मा उनीहरु देखा पर्नेछन् ।


साद अलिले निर्देशन गरेको यो चलचित्र मा गुल्जार को शब्द मा एकाडेमी अवार्ड विनर ए आर रहमान को संगीत हुनेछ । यस्तोमा यी दुर्इको यो चलचित्रको संगीत दुवैको यसअघिको चलचित्र आसिकी २ को जस्तै लोकप्रिय हुने पूर्वानुमान गर्न सकिन्छ । भेट्रान नसीरुद्दीन शाह को पनि प्रमुख भूमिका रहेको यो चलचित्र १३ जनवरी २०१७ मा प्रदर्शन हुनेछ ।

चलचित्र को ट्रेलर हेर्न यहा क्लिक गर्नुहोस :





Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.82
  • 110.42
  • European euro
  • 124.67
  • 125.35
  • UK pound sterling
  • 145.21
  • 146.01
  • Swiss franc
  • 109.92
  • 110.52
  • Australian dollar
  • 77.85
  • 78.28
  • Canadian dollar
  • 82.34
  • 82.79
  • Singapore dollar
  • 81.32
  • 81.76
  • Japanese yen (10)
  • 9.85
  • 9.9
  • Chinese renminbi (Yuan)
  • 16.4
  • 16.49
  • Saudi Arabian riyal
  • 29.28
  • 29.44
  • Qatari riyal
  • 30.16
  • 30.33
  • Thai baht
  • 3.46
  • 3.48
  • UAE Dirham
  • 29.9
  • 30.06
  • Malaysian ringgit
  • 27
  • 27.15
  • Korean Won (100)
  • 9.72
  • 9.77
  • Swedish Krone
  • 11.95
  • 12.01
  • Danish Krone
  • 16.7
  • 16.79

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम