मलिना बन्दैछिन् "रानी" - टिजर सार्वजनिक | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

मलिना बन्दैछिन् "रानी" - टिजर सार्वजनिक





मलिना जोशी अहिलेको समयमा निक्कै व्यसत कलाकारको सुचीमा पर्दछिन् । चाहे चलचित्र होस् , म्युजिक भिडियो होस् या टेलिभिजन कार्यक्रम, उनको उपस्थिति धेरै ठाउँमा पाइन् थालिएको छ । भर्खर रिलिज भएको चलचित्र "संरक्षण"मा पत्रकारको भूमिका निर्वाह गरेकी मलिना अब "रानी" बन्दैछिन्  अर्थात मलिना, दयाराम दाहालले निर्देशन गरेको चलचित्र "रानी"मा प्रमुख भूमिकामा देखिदैछिन् ।

यो पनि हेर्नुहोस् : "छक्का पन्जा २" को दोस्रो गीत

उनलाई यो चलचित्रमा अनुप बिक्रम शाही,सरुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठले साथ दिएका छन् । त्रिकोणात्मक प्रेमकथा देख्न सकिने यस चलचित्र शीघ्र प्रदर्शनमा आउने निर्माण पक्षले भर्खर चलचित्रको सार्वजनिक भएको टिजरमा उल्लेख गरेका छन् ।



Liked by
Liked by
0 /600 characters

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110
  • 110.6
  • European euro
  • 124.39
  • 125.07
  • UK pound sterling
  • 144.92
  • 145.71
  • Swiss franc
  • 110.69
  • 111.3
  • Australian dollar
  • 78.01
  • 78.44
  • Canadian dollar
  • 81.93
  • 82.37
  • Singapore dollar
  • 81.42
  • 81.86
  • Japanese yen (10)
  • 9.99
  • 10.04
  • Chinese renminbi (Yuan)
  • 16.38
  • 16.47
  • Saudi Arabian riyal
  • 29.33
  • 29.49
  • Qatari riyal
  • 30.21
  • 30.38
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 29.95
  • 30.11
  • Malaysian ringgit
  • 27.04
  • 27.18
  • Korean Won (100)
  • 9.7
  • 9.76
  • Swedish Krone
  • 11.91
  • 11.98
  • Danish Krone
  • 16.66
  • 16.75

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम