आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । आज माता तिर्थ औसीको शुभ उपलक्ष्यमा सबैले आफ्नो आमासंग केहि रमाइलो समय बिताउने सोचिरहनुभएको होला । आजको दिन आमाबाट टाढा भएका मानिसहरु आमाहरुको सम्झनामा गहभरि आँशु पारेर बस्नुभएको होला ।
यो पनि हेर्नुहोस् : आमाको मुख हेर्ने दिन
आउनुहोस हाम्रो पात्रो यहाहरुमाझ प्रस्तुत गर्दछ आमा र छोराछोरीको सम्बन्धमा बनाइएको केहि नेपाली गीतहरु ।
१. सुशान्त केसी- आमा
२. अामा - कूल पोखरेल
३. अामा जान्छिन जता जता
४. कति कष्ट कति पीडा - सुरज भूजेल
५. सुबु गुरुङ– मेरी आमा
६. प्रेम परियार- तिमीलाई त थाहा छ नि आमा
७. अामा मलार्इ जन्म दिर्इ - सुनिता सुब्बा
८. निला निला अाकाशमा - राहुल श्रेष्ठ
९. तिनै हुन् तिनै मेरी आमा
१०. आमा तिमि देवी हौ
११. सारन गुरुङ- मेरी आमा
१२. अामा तिम्रो माया सागरको पानी - अपेक्षा बस्न्यात
१३. सुरज आचार्य / चन्द्र बस्नेत– आमा
१४. बिरही कार्की – आमाको तस्विर हातैमा
Liked by: