

आनन्द कार्कीको साथ सङ्गीत सरगम
दशैँ बिशेष
सुन्न ट्याप गर्नुहोस्
तीन दशक भन्दा लामो समय देखि नेपाली साङ्गीतिक जगतमा आफ्नो सुमधुर आवाजले सबैलाई लट्ठ्याउनु भएका गायक आनन्द कार्की आज हाम्रो दशैँ बिशेष प्रस्तुतिमा हामिसंग उपस्थित हुनुहुन्छ । विशेषत : थुप्रै सफल आधुनिक गीत र गजलहरुका लागि आफ्नो छुट्टै पहिचान बनाउन सफल यी बिशाल सङ्गीतका धरोहरसंग आज हामीले उहाको साङ्गीतिक यात्रा र अरु थुप्रै कुराकानी गरेका छौ ।
आनन्द कार्कीसंगको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।