कथाकार-भोलाको बिहे कोसँग होला ? | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

कथाकार-भोलाको बिहे कोसँग होला ?




भोलाको बिहे कोसँग होला ? भोला , एउटा अत्याधिक सोजो ठिटो

हाम्रो पात्रोको साप्ताहिक प्रस्तुति “कथाकार”मा यहाँहरुलाई स्वागत छ ।

आजको कथा
भोलाको बिहे कोसंग होला ?

कथासार
भोला , एउटा अत्याधिक सोजो ठिटो । ऊ धेरै सोजो भएको हुदा गाउँघरका मानिसहरु उसलाई “भोलाको बिहे कस्तीसँग होला,कोसंग होला ?" भनेर जिस्काउने गर्दछन् । भोलाको कथामा नयाँ मोड तब आउँछ जब उसलाई आफ्नै घरबेटीले आफ्नो ठुली छोरिसँग बिहे गर्ने प्रस्ताब दिन्छन् । घरबेटी कि छोरिसंग बिबाह गर्न मक्ख परेको भोलालार्इ जब आफ्नै हुनेवाला सालीले गिज्याउन थाल्छे ,तब भोलाको स्थितिके हुन्छ ? यहाँबाट अगाडीको कथा यहाँहरुलाई कथाकार सन्तोस देवकोटाले सुनाउनुहुनेछ । 

कथा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ

स्वर
सन्तोष देवकोटा
कथा/लेखन
मन्दिप गौतम



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.14
  • 128.82
  • UK pound sterling
  • 145.8
  • 146.57
  • Swiss franc
  • 112.9
  • 113.5
  • Australian dollar
  • 80.82
  • 81.24
  • Canadian dollar
  • 85.58
  • 86.04
  • Singapore dollar
  • 83.72
  • 84.16
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.79
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.64
  • 3.66
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.23
  • 12.29
  • Danish Krone
  • 17.18
  • 17.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम