चलचित्र “भोर : First Light”को टिजर | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र “भोर : First Light”को टिजर





चलचित्र “झोला”को अपार सफलता पछी निर्देशक यादव कुमार भट्टराईको नँया चलचित्र “भोर : First Light” को टिजर सार्वजनिक भएको छ । सति प्रथाको ऐतिहासिक कथामा आधारित फिल्म ‘झोला’ बनाएको टिम अब दाइजो प्रथाको अर्को सामाजिक कथा दर्शकहरुमाझ प्रस्तुत गर्न तैयार भएको छ । चलचित्र भोर यही बैसाख २१ गतेदेखि प्रदर्शनमा आउनेछ ।


चलचित्र भोर : First Light लार्इ “सिलसिला” फेम नायक राज तिमल्सिनाले निर्माण गरेका हुन् । दर्शकहरुले भोरलार्इ पनि झोला जत्तिकै रुचाउनेमा निर्माण पक्ष बिस्वस्त देखिन्छन् । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.