२० बर्षपछी आएको स्थानीय चुनावमा जब दीपकले छाउको मुद्धा उठाउँछ तब कसले जित्छ ? कसले पाउँछ "छाउभोट" ?
"कथाकार"मा यो साता ७ अाैं कथा: 'छाउभोट'
कथासार...
१५ बर्षीय दीपकलार्इ आफ्नो क्लासमा पढ्ने सरस्वतीसंग प्रेम भएको छ, सरस्वतिकैलागि पनि मक्ख भएर स्कूल जाने दीपकको मायामा बाधा तब आउँछ जब सरस्वती स्कूल आउन छाड्छिन् । कारण ! सरस्वती पहिलो पल्ट नछूने भएकी हुन्छिन् र उनलार्इ छाउपडी राखिएको हुन्छ ।
नेपालली समाजमा बिभिन्न किसिमको अन्धविश्वास रहेझै दीपक र सरस्वतीको गाउँमा पनि छाउपडीको अन्धकार छ । तर आफ्नी प्रेमीकालार्इ छाउ बस्दा आएको समस्यालार्इ दीपकले सजिलै स्वीकार्छ त ? २० बर्षपछी आएको स्थानीय चुनावमा जब दीपकले छाउको मुद्धा उठाउँछ तब कसले जित्छ ? कसले पाउँछ 'छाउभोट' ? त्यसकोलागि यँहाहरुले कथा हाम्रोपात्रोको मुख्य पानामा रहेको नयाँ सुविधा "हाम्रो अडियो" मा गएर कथाकारको ताजा कथा 'छाउभोट' सुन्न सक्नुहुनेछ अथवा यसै पानामा रहेको अडियो सामाग्रीमार्फत् सुन्न सक्नुहुनेछ ।
वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
अावरण कला : आनन्द महर्जन
Liked by: