हेर्नुहोस् "दाल भात तरकारी"का पोष्टरहरु | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

हेर्नुहोस् "दाल भात तरकारी"का पोष्टरहरु





हरिवंश आचार्य, निरूता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई जस्ता अव्वल कलाकारहरुको उपस्थिति भएको चलचित्र "दाल भात तरकारी"को पोष्टरहरु सार्वजनिक भएको छ। एउटा परिवारको बैदेशिक मोहको कथा रहेको यस चलचित्रलाई दर्शकमाझ सिनियर हास्य कलाकार किरण केसीले प्रस्तुत गर्नेछन्।


चलचित्रलाई किरण केसीको सुपुत्र सुदन केसीले निर्देशन गरेका हुन्। यो सुदन केसीको पहिलो चलचित्र पनि हो। लगभग एक बर्ष अघि प्रदर्शनमा आएको सफल चलचित्र 'शत्रुगते'को टिम फेरी एकपटक यस चलचित्रमा देख्न सकिनेछ।






चलचित्र रिलिजपुर्व नै "भिजिट भिषामा" बोलको गीतले ब्यापक सफलता पाइसकेको छ। वैशाख २० मा रिलिज हुने यस चलचित्रलाई हरिवंश आचार्यले लेखेका हुन् । कथासँगै पटकथा तथा संवाद पनि उनकै हो ।

यहाँ हेर्नुहोस् "दाल भात तरकारी"को ट्रेलर :



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.