दीपक बज्राचार्यको “मन मगन” चर्चामा | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

दीपक बज्राचार्यको “मन मगन” चर्चामा





आफ्नो लामो सांगीतिक करियरमा केही नयाँ प्रयोग गर्न माहिर दीपक बज्राचार्यको नँया गीत “मन मगन” सार्वजनिक भएको छ । कुनै बेला नेपालका संगीतप्रेमीहरुलाई ल्याटिनो म्युजिकको स्वाद चखाउन सफल गायक दीपक बज्राचार्यमा पछिल्लो समयमा भने नेपालीपन या अझ भनौं नेवारीपन झल्काउने सङ्गीतले श्रोताहरुको मन जीत्दैछन् । 

“ओ अमिरा”, “मायाको डोरीले” फेम बज्राचार्यको “मन मगन”को भिडियो भने सुब्रत आचार्यले निर्देशन गरेका हुन् । नँया बर्षमा सार्वजनिक भएको यस गीतको भिडियो अहिले युट्युबको टप टेन ट्रेन्डिंगमा जमिरहेको छ ।अनिल के मानन्धरले छायांकन गरेको गीतको भिडियोले नेवार समुदाय भेषभूषा र संस्कृति र जात्राहरुलार्इ ब्यापक रुपमा प्रस्तुत गरेको छ ।


यस गीतमा दीपक बज्राचार्यसंग मिलेर रिक्की शाक्यले सङ्गीत दिएका हुन् भने गीतमा शब्द रिक्की कै रहेको छ । 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.38
  • 129.06
  • UK pound sterling
  • 146.58
  • 147.35
  • Swiss franc
  • 113.07
  • 113.66
  • Australian dollar
  • 81.23
  • 81.66
  • Canadian dollar
  • 85.84
  • 86.29
  • Singapore dollar
  • 83.77
  • 84.22
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.63
  • 3.65
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.21
  • 17.3

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम