एकादेशमा "Let There Be Light" अन्तर्गत "Gemini" स्क्रीनिंग हुने | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

एकादेशमा "Let There Be Light" अन्तर्गत "Gemini" स्क्रीनिंग हुने




निर्देशकद्वे आभा र नबिनसंग कुराकानी

आभा नेपाल र नबिन भट्ट लघु चलचित्र र म्युजिक भिडियो बनाउने गर्दछन् । उनीहरुको कार्यमा उत्साह तब थपियो जब यी दुइले संयुक्त रुपमा निर्देशन गरेको लघु चलचित्र "Gemini"ले एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा औपचारिक छनौट प्राप्त गर्यो । थुप्रै कष्टको बीचमा सानो टिम र थोरै लगानीमा आफ्नो कथा लघु चलचित्र मार्फत ब्यक्त गर्न खोजिरहेका यी दुइ अब एकादेशमा लघु चलचित्र महोत्सवमा आफ्नो चलचित्रले कस्तो प्रतिक्रिया पाउने हो भन्ने प्रतिक्षामा छन् । 

यो पनि हेर्नुहोस् : "माइला दाइ"को निर्देशक रजिला श्रेष्ठसँग कुराकानी

कस्तो चलचित्र हो "Gemini", र कसरि आफ्नो प्रयासलार्इ स्तरीय चलचित्र बनाउन सफल भए निर्देशकद्वे आभा र नबिन ।हाम्रो अडियो सामाग्रीमा उनीहरुसंग भएको कुराकानीमा सुन्न सक्नुहुनेछ । चलचित्रमा संगीत भने बि पी वाग्लेको रहेको छ ।

"Gemini"को छायांकनका क्रममा लिएका केहि तस्वीरहरु :





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.