“घामपानी”को चर्चा , निर्देशक दिपेन्द्र लामासँग कुराकानी | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

“घामपानी”को चर्चा , निर्देशक दिपेन्द्र लामासँग कुराकानी




निर्देशक दिपेन्द्र लामासँग कुराकानी

नँया वर्ष २०७३ साल बैसाख १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र घामपानीले अहिले बजारमा राम्रो चर्चा कमाइरहेको छ , चाहे त्यो चलचित्रमा देखापर्ने दयाहांग र केकीको स्टारडमले गर्दा हो , या काली प्रसाद बास्कोटाको गीत “पन्छी”ले गर्दा । सबै चलचित्र प्रेमीहरु बैसाख १ गतेको पर्खाइमा छन् ।
चलचित्र घामपानीको बारेमा थुप्रै कुराकानीहरु गर्न हाम्रो पात्रोको स्टुडियोमा चलचित्रका निर्देशक दिपेन्द्र लामा उपस्थित हुनुहुन्थ्यो । लामो समय चलचित्र पत्रकारिता र चलचित्र समिक्षा गरेर बीताएका लामाले यो पहिलो पटक चलचित्र निर्देशन गरेका हुन् ।


करीब एक महिना अगाडी रिलिज भएको चलचित्रको उत्कृष्ट ट्रेलरले राम्रो प्रतिक्रीया दिलाएको निदेशक दिपेन्द्र लामाले हाम्रो पात्रोसँगको कुराकानीमा ब्यक्त गरे ।


त्यसबाहेक दयाहांग र केकीसँग काम गर्दाको अनुभव , चलचित्र समिक्षक देखि चलचित्र निर्देशक सम्मको यात्रा र घामपानी छायांकन गर्दाका उतार चढाव जस्ता थुप्रै कुराहरु निर्देशक दिपेन्द्र लामासँग भएको छ । बृस्तित रूपमा सुन्नको लागि यहाँहरुले हाम्रो अडियो सामाग्री क्लिक गर्न सक्नुहुनेछ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.82
  • 110.42
  • European euro
  • 124.67
  • 125.35
  • UK pound sterling
  • 145.21
  • 146.01
  • Swiss franc
  • 109.92
  • 110.52
  • Australian dollar
  • 77.85
  • 78.28
  • Canadian dollar
  • 82.34
  • 82.79
  • Singapore dollar
  • 81.32
  • 81.76
  • Japanese yen (10)
  • 9.85
  • 9.9
  • Chinese renminbi (Yuan)
  • 16.4
  • 16.49
  • Saudi Arabian riyal
  • 29.28
  • 29.44
  • Qatari riyal
  • 30.16
  • 30.33
  • Thai baht
  • 3.46
  • 3.48
  • UAE Dirham
  • 29.9
  • 30.06
  • Malaysian ringgit
  • 27
  • 27.15
  • Korean Won (100)
  • 9.72
  • 9.77
  • Swedish Krone
  • 11.95
  • 12.01
  • Danish Krone
  • 16.7
  • 16.79

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम