Haribangsha And Niruta Together | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

हरीवंश आचार्य र निरुतालाई ‘भिजिट भिसामा’ देख्न सकिने





मह संचारको प्रस्तुति किरण के.सी.को चलचित्र “दालभात तरकारी”को पहिलो गीत ‘भिजिट भिसामा’ माघ ११ गते मह संचारको YouTube channel मा सार्वजनिक हुँदैछ । निर्माण पक्षबाट हाम्रो पात्रोलाई प्राप्त पोष्टरमा क्याप्टेनको पहिरनमा कलाकार हरीवंश आचार्यलाई सदाबहार नायिका निरुता सिंहको जोडीको रुपमा देख्न सकिन्छ । चलचित्र “दालभात तरकारी” सुदन केसीद्वारा निर्देशित पहिलो नेपाली सिनेमा हो ।

मह संचारकै प्रस्तुति किरण के.सी.को चलचित्र “शत्रुगते” गत वर्षकै उत्कृष्ट चलचित्र बन्न सफल भएको थियो जसमा हरीवंश आचार्य र दीपाश्री निरौलाको जोडीलाई दर्शकले रुचाएका थिए । “शत्रुगते”को निर्देशन प्रदिप भट्टराईले गरेका थिए ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 128.47
  • 129.15
  • UK pound sterling
  • 147.02
  • 147.79
  • Swiss franc
  • 113.25
  • 113.85
  • Australian dollar
  • 80.93
  • 81.36
  • Canadian dollar
  • 85.88
  • 86.34
  • Singapore dollar
  • 83.9
  • 84.34
  • Japanese yen (10)
  • 10.28
  • 10.33
  • Chinese renminbi (Yuan)
  • 16.82
  • 16.91
  • Saudi Arabian riyal
  • 30.36
  • 30.52
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 31
  • 31.16
  • Malaysian ringgit
  • 27.89
  • 28.04
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.13
  • 12.2
  • Danish Krone
  • 17.22
  • 17.31

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम