बन्दैछ चलचित्र “इन्टु मिन्टु लण्डनमा” | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / मनोरञ्जन

बन्दैछ चलचित्र “इन्टु मिन्टु लण्डनमा”





हामी सानोछदा साथिभाइहरुसंग खेल्दा गाउने छोटो मिठो गीत “इन्टु मिन्टु लण्डनमा” शीर्षकमा अब चलचित्र बन्ने भएको छ । लगभग १० बर्ष नृत्य निर्देशन गरेर थुप्रै गीतहरुलाई आफ्नो कलात्मक ढंगको प्रस्तुति दिदै आएकी सफल नृत्य निर्देशक रेनेशा बान्तवा राइले प्रथम पटक यसै चलचित्र बाट चलचित्र निर्देशनको यात्रा सुरु गर्दैछिन ।



यो पनि हेर्नुहोस् : यसरी बन्यो एक सटमा चलचित्र जालो

ड्रिम्स गर्ल साम्राज्ञी राज्यलक्ष्मी शाहसंग नवाकलाकार धिरज मगरको फ्रेस जोडीलार्इ लिएर यहि जुन को १६ गते बाट चलचित्रको छायांकन सुरु हुदैछ । आफ्नो शीर्षकले बताए अनुसार नै चलचित्रको छायांकन भने लण्डनमा हुने निर्माण पक्षले आज चलचित्रको औपचारिक घोषणा कार्यक्रममा जानकरी दिए ।


निर्देशन रेनेशाको यो ड्रिम प्रोजेक्टलार्इ थुप्रै सफल चलचित्रहरु निर्माण गरिसकेको निर्माता प्रभु समशेर जबरा र प्रज्वल समशेर जबरा (आइकोर फिल्म्स) ले साथ दिनेछ ।

चलचित्रलाई हाम्रो पात्रो को तर्फबाट शुभकामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.