नेपालीहरुको अर्को महान चाड अर्थात दीपावलीको समस्त नेपालीहरुमा शुभ कामना । आजबाट यमपंचक अर्थात तिहार सुरु भयो । चाड भन्ने बित्तिकै हामि सबैको मनमा एउटा कुरा आउछ, त्यो हो खुशी । हरेक साना ठुला चाडले आफुसंग थुप्रै खुशी लिएर आएका हुन्छन् ।
यहि क्रममा आज काग तिहारको दिन देखि हाम्रो पात्रो यँहाहरुको यो पर्व खुशी र हासोले भरिदिने प्रयासमा आजको दिन बिशेषको हास्य प्रस्तुति लिएर आएका छौ । काग तिहार बिशेष हास्य प्रस्तुति हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।
Liked by: