पल सोध्छन् “पुजाको मन किन मैलो ?” | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

पल सोध्छन् “पुजाको मन किन मैलो ?”





चलचित्र "म यस्तो गीत गाँउछु" ले रिलिज अघि दर्शकहरुमाझ चलचित्रको चर्चा बनाइराख्न कुनै कसर बाकि छाडेको छैन । यसअघि रिलिज भएको गीत “भन्छु आज” र त्यसको केहि समयपछी आएको चलचित्रको ट्रेलरले चलचित्र प्रेमीहरुमाझ राम्रो चर्चा बटुलेपछी आज निर्माण पक्षले थप एउटा डान्स नम्बर रिलिज गरेको छ ।

यो पनि हेर्नुहोस् : पल र पूजाले "भन्छन् आज मनका कुरा"
 
अम्बिका शर्माको उत्कृष्ट शब्द रहेको यो गीतमा भने नायक पल शाहले पुजा शर्मालार्इ “किन आजकल तिम्रो मन मैलो भो ?” भनि प्रश्न गरिरहेको छन् । संगीतकार अर्जुन पोखरेल स्वंयम् आफैले गएको यो गीत सुन्दा आकर्षक लाग्छ । यस्तोमा यो गीत श्रोतामाझ छिट्टै लोकप्रिय हुने अनुमान गर्न सकिन्छ ।चलचित्र म यस्तो गीत गाँउछुको निर्देशक सुदर्शन थापा हुन् भने यो चलचित्र असार ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.14
  • 128.82
  • UK pound sterling
  • 145.8
  • 146.57
  • Swiss franc
  • 112.9
  • 113.5
  • Australian dollar
  • 80.82
  • 81.24
  • Canadian dollar
  • 85.58
  • 86.04
  • Singapore dollar
  • 83.72
  • 84.16
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.79
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.64
  • 3.66
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.23
  • 12.29
  • Danish Krone
  • 17.18
  • 17.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम