"लुट–२" को ट्रेलर | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

"लुट–२" को ट्रेलर




   मन्दिप गाैतम - Jan 05 2017

नेपाली चलचित्र इतिहाषकै सबैभन्दा बहुप्रतिक्षित चलचित्र "लुट–२" को ट्रेलर आज सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो यो ट्रेलर र चलचित्रको महत्वपुर्ण दृश्यहरु देखौना खोजेको छ । ट्रेलरमा सुरुमै कर्माले ४ वर्ष आफुहरु जेल बसेर अब हाकु काले लार्इ खोज्ने बताउछन् भने हाकु कालेको जीवनमा धेरै परिवर्तन देखिएको छ । मल्टीस्टारर लूट-२ मा एक्सन थ्रिल को भरपूर खुराक भएको प्रोमो हेरेर अनुमान गर्न सकिन्छ।  तर प्रोमोका अन्तिम दुइ संवाद ले दर्शकलाई खुब हसाउनेछ ।यसपाली  हाकु काले र गोफ्ले बीचको संवाद साटासाट भएको दृश्य प्रोमोको प्रमुख आकर्षण लाग्दछ ।

केहि समय अगाडी सार्वजनिक गरिएको चलचित्रको "ठमेल बजार " बोलको गीतले निक्कै सफलता पाएपछि अव यो ट्रेलर ले दर्शकहरुको मन मा अझै कौतुहलता बढाउनेछ , सबै दर्शक अवस्यपनि चलचित्रको रिलिज हुने मिति फाल्गुन १३ पर्खी बसेका छन् । सौगात मल्ल , दयाह्यांग राई , कर्मा , सुशील पाण्डे , प्रतिक न्युपाने , रिचा शर्मा , बिपिन कार्की आदिको प्रमुख अभिनय रहेको  चलचित्र लाइ चर्चित र सफल निर्देशक निश्चल बस्नेत ले निर्देशन गरेका हुन् ।

चलचित्रको ट्रेलर यहाँ हेर्न सक्नुहुन्छ :



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.38
  • 129.06
  • UK pound sterling
  • 146.58
  • 147.35
  • Swiss franc
  • 113.07
  • 113.66
  • Australian dollar
  • 81.23
  • 81.66
  • Canadian dollar
  • 85.84
  • 86.29
  • Singapore dollar
  • 83.77
  • 84.22
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.63
  • 3.65
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.21
  • 17.3

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम