
विक्रम सम्बत् २०३२ सालमा सरुवा भइ आएका एक शिक्षकले केही लेखिएको कागज पाँउछन् र उनी मार्फत वृत्तचित्र शुरु हुन्छ । यस वृत्तचित्रमा पात्रको अन्तरद्वन्दलाई सुक्ष्म तरिकाबाट देखाईएको छ ।

निर्देशक दिवस अमगाईसंगको
कुराकानी
सुन्न ट्याप गर्नुहोस्
एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रदर्शनको लागि स्थान बनाउन सफल केहि चलचित्रको बृस्तित जानकारी लिने क्रममा आज हामि "let there be light" विधा अन्तर्गत प्रदर्शन गरिने लघु चलचित्र "म भोलि जन्मनेछु "लार्इ नजिकबाट नियाल्दै छौ ।