"नाच्दै खेल्दै" बोलको बाल-गीत सार्वजनिक | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

"नाच्दै खेल्दै" बोलको बाल-गीत सार्वजनिक





संचारकर्मी शिव तिवारीको रचना तथा स्थानिय गायिका शुभेक्षा तिवारीको स्वर रहेको नाच्दै खेल्दै.. बोलको बाल-गीत भर्खरै सार्वजनिक गरिएको छ । गीतमा सन्तोस श्रेष्ठको सुमधुर संगीत रहेको छ भने उक्त गीतको म्युजिक भिडियो हाईलाईटस नेपालद्वारा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो पनि हेर्नुहोस : चलचित्र “ऐश्वर्य”को गीत

तिवारीले आफ्ना शब्दहरु मार्फत मार्मिक ढङले स्वदेशी माटोको सुगन्धमा बालापन मिसाउदै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रसंशा गरेका छन । गीत सुन्ने र हेर्ने जो कसैले पनि आफ्नो बालापनको याद गर्छन्, आफू हुर्के बढेको गाँउ, नदि-नाला, हिमाल-पहाड, चरा-चुरुङिहरुसँग रमाइरहेको अनुभुती गर्न पाउँछन । त्यस्तै आफ्नो रितिरिवाज, चाडपर्व सम्झिदै आफ्नै आगनको मनमोहक फूलहरुसँग खेलिरहेको स्मरण गर्न पाउँछन ।

गीत अहिले राष्टिय भाबनाले ओतप्रोत बाल गीतको रुपमा बिभिन्न संचार माध्यममा लोकप्रिय हुँदै गईरहेको छ ।

(नेपाली साहित्य तथा समाजसेवामा रुची राख्ने संचारकर्मी शिव तिवारी हाल बेलायतको स्कट्ल्यान्ड एबर्डिनमा सपरिवार बस्दै आएका छन ।)

भिडियो हेर्न तल क्लिक गर्नु होला :



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.38
  • 129.06
  • UK pound sterling
  • 146.58
  • 147.35
  • Swiss franc
  • 113.07
  • 113.66
  • Australian dollar
  • 81.23
  • 81.66
  • Canadian dollar
  • 85.84
  • 86.29
  • Singapore dollar
  • 83.77
  • 84.22
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.63
  • 3.65
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.21
  • 17.3

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम