मन्दिप गाैतम · Aug १८, २०१७
पारिवारिक पृष्ठभूमि कम देखाइदा र प्रेम कथा कमजोर हुदा यो चलचित्रले इमोसनल भ्यालु पकड़न सक्दैन

चलचित्र “ग्याङस्टर ब्लुज”
समीक्षा
सुन्न ट्याप गर्नुहोस्
आशिरमान देशराज जोशी र अन्ना शर्मा स्टारर चलचित्र “ग्याङस्टर ब्लुज” यो साता रिलिज भएको छ। यो साताकै अर्को रिलिज भुइमान्छेको कारण सिनेमा घरमा कडा टक्कर पाउने यस चलचित्रले दर्शकको साथ पाउछ त ? हुन् त चलचित्रको ट्रेलर र गीतहरु रिलिज पछी यो चलचित्र चर्चामा रहेको छ, अब यसले दर्शकको मन जीत्न सफल हुन्छ कि हुदैन, आउनुहोेस् जानौ चलचित्र “ग्याङस्टर ब्लुज”को समीक्षामा ।