Sabai Bhaeko Ekai Geet | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

सबै सुपरस्टार एकै ठाउँमा भएको ‘तुलसी’को गीत सार्वजनिक





लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको चलचित्र 'तुलसी' प्रदर्शन हुने भएको छ । BODHI HD तथा 8848 मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो । चलचित्र 'तुलसी' नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेर दर्शकहरुबाट धेरै नै राम्रो प्रशंसा बटुलिसकेको छ ।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. बाट निर्मित यस चलचित्रलाई वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरले सङ्गीत दिनुभएको छ भने यसको निर्देशन तथा निर्माण शंकर घिमिरेले गर्नुभएको हो । चलचित्रको पाँचवटा गीतहरुमा आशा भोषले, साधना सरगम, शान र कुमार कान्छाले स्वर दिएका छन् ।


पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र 'तुलसी'को एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । 'तुलसी'लाई शिवम् अधिकारीले लेखेका हुन् । यसमा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।

ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती रहेका छन् । प्रिमियर भएको यो गीतलाई गोविन्द राईले नृत्य निर्देशन गरेका छन् भने साधना सरगम र कुमार कान्छाले गाएका छन् ।



Liked by
Liked by
0 /600 characters

Downloads


Tools


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.18
  • 111.78
  • European euro
  • 125.06
  • 125.74
  • UK pound sterling
  • 144.41
  • 145.19
  • Swiss franc
  • 109.56
  • 110.16
  • Australian dollar
  • 79.33
  • 79.76
  • Canadian dollar
  • 83.18
  • 83.63
  • Singapore dollar
  • 81.95
  • 82.4
  • Japanese yen (10)
  • 9.93
  • 9.99
  • Chinese renminbi (Yuan)
  • 16.57
  • 16.66
  • Saudi Arabian riyal
  • 29.65
  • 29.81
  • Qatari riyal
  • 30.39
  • 30.55
  • Thai baht
  • 3.49
  • 3.51
  • UAE Dirham
  • 30.27
  • 30.43
  • Malaysian ringgit
  • 26.9
  • 27.05
  • Korean Won (100)
  • 9.75
  • 9.8
  • Swedish Krone
  • 11.94
  • 12.01
  • Danish Krone
  • 16.75
  • 16.84

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम