"एकादेशमा"मा प्रदर्शन हुदै लघुचलचित्र "The Colors Of Life" | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"एकादेशमा"मा प्रदर्शन हुदै लघुचलचित्र "The Colors Of Life"




निर्देशक सारा तामाङ्गसंग कुराकानी

हाम्रो समाजमा अझ हुने लिङ्गविभेद र नारिले सामना गर्दै आएको पिडाको कथा थुप्रै स्वदेशी तथा बिदेशी दर्शकमाझ प्रस्तुत गर्न निर्देशक सारा तामाङ्ग तैयार छिन् । उनको चलचित्र "The Colors Of Life" एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को लागि औपचारिक छनौट भैसकेको छ ।

यो पनि हेर्नुहोस् : "एकादेशमा" चलचित्र महोत्सवमा "रोएर होइन हाँसेर"

"Let There Be Light" विधा अन्तर्गत प्रदर्शन हुने यो चलचित्रको निर्देशक सारा तामाङ्गसंग हामीले गरेको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ । समाजमा भएका साना साना कथाहरु हेर्न रुचाउनुहुन्छ भने "एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव"मा १६ देखि १९ नोभेम्बरसम्म आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.