“शत्रुगते”को अफिसियल पोष्टर सार्वजनिक | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

“शत्रुगते”को अफिसियल पोष्टर सार्वजनिक





यहि चैत्र ९ गतेबाट विश्वब्यापी रुपमा प्रदर्शनमा आउने बर्षकै बहु प्रतिक्षित चलचित्र “शत्रु गते”को अफिसियल पोष्टर सार्वजनिक भएको छ । प्रतिष्ठित र लोकप्रिय कलाकारहरु समावेश भएको यो चलचित्रलार्इ “जात्रा” फेम प्रदीप भट्टराईले निर्देशन गरेको हुन् ।

चलचित्रका दुवै गीत “रुपै मोहनी” र “पिरतीको बर्को”ले सार्वजनिक भएको केहि समयमै दर्शकमाझ लोकप्रियता पाइसकेको छ । अब शिघ्र सार्वजनिक गरिने यस चलचित्रको ट्रेलरले कस्तो प्रतिक्रिया पाउछ, छिट्टै थाहा हुनेछ ।

किरण केसीले निर्माण गरेको यो चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरि, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा , रमेश रञ्जन झा, बसुन्धरा भुसाल र शिवहरी पौडेलको अभिनय देख्न सकिनेछ ।

भर्खर सार्वजनिक भएको केहि अफिसियल पोष्टरहरु :




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.