यो साता "शुभविवाह" एक्ली रुपा weds मायाको लागि तत्पर शिव
कथासार
विवाह कहिले पनि पुरुष र महिला बीचको सम्बन्ध मात्र हैन, यो दुइटा परिवार या भनौ गाँउ या समुदायको कथा पनि हो ।दुइटा निक्कै भिन्न गाँउबाट जब रुपा र शिवको विवाह हुन्छ तब रूपालाई शिवको गाँउमा जाँदा आउने समस्या र शिवलार्इ रुपाको गाँउमा जादा आउने कठिनाइलार्इ हास्य किसिमले कथा "शुभ विवाह मा समेटिएको छ ।
के शिव र रुपाको विवाह साच्चै शुभ छ त ? हाम्रो अडियो सामाग्र मा भएको कथा सुन्न सक्नु हुनेछ ।
यो कथा बिशुद्ध पुरुष महिलालार्इ एक अर्काको महत्व बुझाउने एउटा नाटकीय प्रस्तुति हो ।
वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
तस्वीर : आनन्द महर्जन
Liked by: