नाजिर र साम्राज्ञी स्टारर तिमीसँगको टिजर | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

नाजिर र साम्राज्ञी स्टारर तिमीसँगको टिजर





चलचित्रप्रेमीहरुले छोटो समयमै रुचाएका दुर्इ युवा कलाकार नाजिर हुसेन र साम्राज्ञी राज्यलक्ष्मी शाह अब ठुलो पर्दामा एकसाथ देखिने भएका छन् । चलचित्र तिमीसँग मार्फत पहिलो पटकसंगै देखिने यी जोडी अभिनित यस चलचित्रको टिजर रिलिज भएको छ ।

यो पनि हेर्नुहोस् : पल र पूजाले "भन्छन् आज मनका कुरा"

टिजर हेरिसकेपछि शिशिर राना निर्देशित यस चलचित्रले दर्शकहरुलाई चलचित्रको प्रदर्शन मिति अर्थात् भदौ ८ गते एउटा लामो यात्रामा लिएर जाने अनुमान गर्न सकिन्छ, त्यसबाहेक चलचित्रमा “म त तिम्रै हु” बाट डेब्यु गरेका नायक आकाश श्रेष्ठ , नाजिर र साम्राज्ञी बीचको लभ ट्राइएंगल देख्न सकिने अनुमान गर्न सकिन्छ । सुपरस्टार अभिनेत्री करिश्मा मानन्धर अथिति भूमिकामा हुदा चलचित्रको टिजर थप आकर्षक लाग्दछ । 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.38
  • 129.06
  • UK pound sterling
  • 146.58
  • 147.35
  • Swiss franc
  • 113.07
  • 113.66
  • Australian dollar
  • 81.23
  • 81.66
  • Canadian dollar
  • 85.84
  • 86.29
  • Singapore dollar
  • 83.77
  • 84.22
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.63
  • 3.65
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.21
  • 17.3

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम