चलचित्र हिटलरको ट्रेलर सार्वजनिक · May ३, २०१७चलचित्रको नामले गर्दा चर्चा बटुलीरहेको चलचित्र हिटलरको ट्रेलर रिलिज भएको छ। यसअघि "सुपरहिट" नामको चलचित्र निर्देशन गरेका निर्देशक सौरभ ढकालले निर्देशन गरेको यो चलचित्र जेठ १२ गते देखि देशभर प्रदर्शनको लागि आउन तम्तयार भएर बसेको छ ।