रोमाञ्चक खेलमा नेपालको हार | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो खेलकूद

रोमाञ्चक खेलमा नेपालको हार



नेपालको यु-१९ क्रिकेट टोलीले आज घरेलु टोलि श्रीलंकासँग युथ एसिया कप २०१६ को पहिलो रोमाञ्चक खेलमा १ रनले नमीठो हार बेहोरेको छ । दिपेन्द्र सिंह ऐरी ले उत्कृष्ट बयाटिंग गर्दै सर्वाधिक ९० रन बनाएपछि सुरुवातमा कम्जोर भएको नेपाल को बयाटिंग सम्हालिएको थियो । अभिनाष कर्ण (४०) र दिपेन्द्र बीच उत्कृष्ट साझेदारी भएपछी नेपाल यु-१९ ले आयोजक टोली श्रीलंकालार्इ जीत्न सक्ने स्थिथि मा पुगेको थियो , तर त्यसो भएन।

यो टुर्नामेन्टमा पहिलो हार बेहोरेपछि नेपाललार्इ एसिया कपमा अप्ठ्यारो बढ्दै जानेछ ,। सन्दीप लामिछाने को कप्तानीमा रहेको नेपाली टोलीले भोलि भारत र पर्सि मलेशिया को यु- १९ टिमसँग कडा प्रतिस्प्रधा गर्नु पर्नेछ ।

यसघि घरेलु टोलीले पहिलो बयाटिंग गरेर नेपाल सामु २३८ रनको लक्ष्य दिएको थियो , ऐरी क्रिज मा रहदा अन्तिम ओवरमा नेपाललार्इ जीत्न ८ रन आवश्यक  थियो । एरिले अन्तिम ओवरमा एउटा छक्का लगाएपछि नेपालको जीत लगभग सुनिशचित जस्तै भएपनि त्यसलगत्तै को बल मा दुर्भाग्यपुर्ण उनि एल बी डब्लु भए  र उत्कृष्ट प्रदर्शनको बावजुत नेपाल हार्न पुग्यो ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.38
  • 129.06
  • UK pound sterling
  • 146.58
  • 147.35
  • Swiss franc
  • 113.07
  • 113.66
  • Australian dollar
  • 81.23
  • 81.66
  • Canadian dollar
  • 85.84
  • 86.29
  • Singapore dollar
  • 83.77
  • 84.22
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.63
  • 3.65
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.21
  • 17.3

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम