बनाए मलाई सुन चाँदी हिजाे म कतै थिए तामा
न माॅग्दा सबै दिन्छिन माँग्दा त आकाशै लाइदिन्थे मेरी आमा !
जब चोट लाग्छ मलाई तब दुख्छ उहाकाे शरिर
समाउछिन आफ्नै भित्र मेरा सारा दुख दर्द र पिर !
जब असफल हुदाॅ लाग्छ दुनियाकाे डर
तब आमाले मात्र भन्नुहुन्छ चिन्ता नगरी बाबु पर्यास मात्र गर !
अनि पटाउन त म पनि दर्जनाै केटी पटाइ दिन्थे
याे चुराेट के खाना त रक्सी पनि खाईदिन्थे मित्र
तर के गर्नु महाेदय म तपाई जस्ताे हाेइन मैले आमाकाे सँस्कारकाे साथ-साथ बाेकेकाे छस बुबाकाे चरित्र !
जस्ले जे भने पनि आमा नै महान आमा नै जहान छ
हेर्न त हेरेकाे छैन मैले ईस्वरलाई तर मेराेलागी मेराे आमा नै भगवान छ !
जग जन्नी आमा आफैँ अनि मलाई नै भन्नुहुन्छ कि तिमी नै मेराे पाल्क हाै
जति भएपनि उमेर ۔भन्छिन उतिकै नै घुमेर बाबु अहिले तिमी बाल्क हाै !
आखिर तिरू त तिरू म कसरी ऊ जग जन्नीकाे ॠृण
जन्ती बाेकेकै बेला भनिन बाबु भाेकै छाै जाउ पहिला भएर आउ तृण !
म जति हाेसियार भए पनि मेराेलागी मेराे आमा नै दर्पण
अनि
जिउनुहुन्छ ममाथि नै मर्नकाेलागी त्यस आमालाई मेराे याे कबिता समर्पण !
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: