एउटा पाना
न खालि न भरि
मात्र नमिलेको अक्षरहरु
पढ्नै नसकिने-बुझ्नै नसकिने
यी पङ्तिहरु
जता जति पल्टाए पनी
उहि अस्पष्ट अक्षरहरु
नपडि नहुने विवशी
सारै अप्ठारोमा फसियको र छ जिन्दगि !!!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: