स्याहार्न जान्नुपर्छ,
तर, बस्तु नै छैन ।।
यहाँ सस्ता छन्-
भावना ।
विचार ।
शरिर ।
रेष्टुराँको टेबलमाथिका रँगिन रिकाबी,
र, तिनमा राखिएका 'ड्रमस्टिकका पिसहरू',
जसका कुनै निश्चित भोगी हुदैँनन ।।
मात्र हुन्छ एउटा महत्वहीन हाँसो,
एउटा टेबल,
चार मेचहरू,
अनि, केहि निर्जिव दाँतहरू ।।
----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: