काली होस् या गोरी होस् तर उ दिलवाली हुनुपर्छ
झापाली होस् या स्यागंजालि होस् तर उ थोरै लजाली हुनुपर्छ
मनले मागेको र देखेको त सबै कहा पुरा गर्छ र यो दुनियाले
घर गोठ र खेतिपाति गर्न सक्छु भन्ने तर उ धेरै जिम्मेवारी हुनु पर्छ
----------------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: