हेरि चलाउ सवारी साधन दायाँ- बायाँ जाँदा
नगर्नु लापरबाही कसैले अकालमै ज्यान जाला
टार्फिक नियमको पालना गर्नु सबैले नगर्नु हतार
बिन्ती छ आफैले आफैलाइ नमोल्नु ज्यानै जाने खतरा !!
नचलाउनु सवारी तिमीले अनुमति पत्र बिना
बढ्दै छ दिदी/बहिनी ,दाजु/भाई दुर्घटना दिन- दिन
लगाउनु हेलमेट सबैले नगर्नु कमजोरी
जिवन र मरण भन्न सकिँदैन गर्यौं भने मनपरी !!
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: