मन मुटुमा सजिएकि तिमि एउटि परि हाै ! ती आखाँका इशारामा झुटाे माया गरि छाै !! मलाई के था तिम्राे त्याे जालि झेलि खेलकाे ! तिम्राे झुठो मायाको किरण जताततै छरिछाै !!
मन मुटुमा सजिएकि तिमि एउटि परि हाै !
ती आखाँका इशारामा झुटाे माया गरि छाै !!
मलाई के था तिम्राे त्याे जालि झेलि खेलकाे !
तिम्राे झुठो मायाको किरण जताततै छरिछाै !!
तिम्रा ती बाचा कसम आजसम्म बिलाई गए
तिम्राे कारण फाटेकाे मन आजसम्म सिलाई सहें ।।
याे भन्दा बढि अब नतड्पाऊ है मलाई
पिरै पिरमा बाँच्ने बानि पर्याे मुटु जलाई ।।
चाहेर नि मिल्दैन तिम्राे साथ जीवन काट्न
सिकिसके स्वार्थि दुनियाँमा एक्लै हाँस्न, एक्लै बाँच्न ।।
-अार. पि. अाचार्य
कपिलवस्तु, नेपाल
हाल दक्षिण कोरीया
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: