त्यसै त्यसै भक्कानिएछु
सम्झना तिम्रो अझै बाँकि नै रैछ ।
मुटु चसक्क बिझाउछ
माया त तिम्रो अझै बाँकि नै रैछ ।
छाडेर गयौ त के भयो
जिन्दगी अझै बाकि नै छ
धोखा दियौ त के भयो
रक्सी को बोतल
रिट्याउन त बाँकि नै छ
_________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: