जादै छाै छाडी मेराे माया
भाेली थाम्छाै हात नाया!
मेराे जीवनकाे सुखलिइ मेराे आेठकाे मुस्कान जादैछाै त जाै बिरानाेपारि याे जीवन र ज्यान !
जाउ दिन्छु तिमीलाई उपहार अबिस्मरणिय
जुनबन्ने छ पर्मीहरुकाेलागी अनुकरणिय !
सुर्यबिना ताप,रातबिना चादँ तडप छ जसरी
मेराे निद्राछिनी तिमीलाई सपना आउछ कसरी !
जादैछाै त जाउ मलाई केही न भन न मात्र यतिबताउ कि के म बिना लाग्छ र तिर्माे मन ?
मायामा मार्याै किन हार्यााै मतलबी समाजसित
छाडनुनै थियाे किन हास्याै किन गास्याै पिर्त !
याद गर त्याे-पल जाहा जिउने-मर्ने गर्याै वाचा
किन बदलियाे तिमी र तिम्राे दिलकाे ढाचा !
किन भयाै तिमी समाज जस्तै यती मतलबी
दिल त तिम्रै छ जान पनि निकल्छ तडपी !
अब कस्लाई सुनाउछु मनकाे, दुख र पिडा
जान-जानभनी तिमीले ज्यानै लग्दैछाै सिधा !
जानु छ त जाउ न एक बारकाे हाेइन बार-बारकाे
खुशी तिम्राे तर सर्व मनाउछु पर्व मेराे हारकाे !
जान्द छु दिल अहिले पनि तिम्राैलागी तर्पदै छ
तिमी जाउ-आउ फरक पर्दैन तर दिल तिम्रैलागी आज पनि धर्कदै छ !
....
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनु
Liked by: