तिमी बिनाको जीवन काटन सक्दिन
तिमीबाट नौ जीवनको अर्थ छ
तिमी हुदैनौ भने जीवन व्यर्थ छ
दिनभरि तिमीलाई नै हेर्न चाहन्छु
मन भित्र भएको कुरा भन्न चाहान्छु
हेरे पछि तिमीलाई सारै नै खुसी हुन्छ
जब हेर्दिन तिमीलाई त बिचलित हुन्छु।
फुल त धैरै सुन्दर छन बाहारमा तर
तिमी जस्तो कोई छैन संसारमा
फुल भए मात्र सुहाउँछ यो संसार
तिमी हुदैनौ भन्ने प्यारो लागदैन मलाई संसार
तिमी संगै मर्न र बाच्न चाहान्छु
जीवनमा आउने दुख कष्ट बाडन चाहन्छु
तिमी बिना म बाच्न सक्दिन
तिमी बिनाको जीवन काटन सक्दिन।
Liked by: