आफूसंग भए जति संसार बेचेर
यो त अर्थहिन नाफा भयो हात भरी मेरो
जुन कमाएको थिए आत्तिदै हतार बेचेर
लगाउँदै गर घाउ म भए सम्म यहाँ
पछि मल्हम ल्याउनै पर्छ धार बेचेर
आउथे वारि चेतना बनाउन पाए 'सेतु'
समय लाइ रित्ता सम्बन्ध दुइचार बेचेर
लेखकः सरोज सेतू
सुनसरी घर तर हाल यूएर्इ
-----------------------------
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।
Liked by: