गणनाको सुरु धार
अङ्क भन्नु पहिले
जोड घटाउ गुणन भाग
जान्नै पर्ने अहीले
कापी कलम चलाउन
हिसाब किताब गर्न
नजान्ने लाइ जान्ने बनाऊ
जोड घटाउ गर्न
अङ्क पढौ अङ्क चिनौ
सबै जना मिली
Science लाइ पहिचान गर्ने
गणीत हुन् यिनी
ऊठ्दा देखि सुत्ता सम्म
प्रयोग मा छ गणीत
बालक देखि बृद्ध सम्म
जान्नै पर्ने गणीत
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: